Monday, December 6
Shadow

ब्वायफ्रेण्डसँग शा’रीरिक सम्ब’न्ध राख्दा १०० पटक लौ’रोले हा’नियो, कुटाइ खाँदा खाँदै बे’होस !

काठमाडौं। इण्डोनेसियामा एक महिलालाई आफ्ना ब्वायफ्रेण्डसँग बिहे नगर्दै शारी’रिक स’म्बनध बनाएको अभि’योगमा १००
पटक लौरोले कु’ट्ने स’जाइ दिइएको छ ।

सजा’य दिने क्रममा यी महिलाको हालत यति सम्म बिग्रियो कि उनी कु’टाइ सहन नसकेर बेहो’स भएर ढलिन् ।
उनी सँगै उनका ब्वा’य फ्रेण्डलाई पनि १०० लौरो कुट्ने सजा’य दिइएको थियो ।

द सनका अनुसार इण्डोनेसियाको अकेह प्रान्तको होक्स्योमावे सहरमा यो घट’ना भएको हो । यो जोडीलाई सार्वजनिक रुपमा सबैको अगाडि स’जाय दिइँदै
थियो । सुरुमा त यी महिलाले पी’डा सहँदै रहिन् चर विस्तारै उनको स्थिति बि’ग्रिँदै गयो । अन्ततः यी महिला ढलिन् र बे’होस भइन् ।

स्थानीय टिब्युन न्युजका अनुसार जसले उनीहरुलाई शा’रीरिक सम्ब’नधका लागि कोठा उपलब्ध गराएका थिए ती व्यक्तिलाई पनि ७५ पटक लौरो हा’निएको छ ।

यसका अलावा सोही समयमा म’दिरा पिएको आरोप’मा अन्य २ जनालाई पनि ४०–४० पटक लौ’रोले हानि’यो । इस्ला’मिक पु’लिस प्रमुख जुल्किफिलका अनुसार
स’जाय पाएर बेहो’स भएकी महिलालाई त्यहाँबाट लगिएको थियो । इण्डोनेसियाको अकेह क्षेत्रमा इस्ला’मिक शरि’या कानु’न लागू गरिएको छ ।
इण्डोनेसियामा यो पान्त मात्र यस्तो क्षेत्र हो जहाँ शरि’या का’नुन लागू गरिएको छ। यहाँ करिब ५० लाख मानिस बस्छन् जसमध्ये ९८ प्रतिशत मु’स्लिम छन् ।

२००१ मा इण्डोनेसिया सरकारले यस क्षेत्रलाई स्वायत्तता दिएको थियो । त्यसपछि यहाँ शरि’या का’नुन लागू गरिएको हो । यस क्षेत्रमा म’दिरा पि’उन,
बिहेअघि शा’रीरिक सम्ब’न्ध राख्न र सम’लिंगी शारी’रिक सम्बन्ध राख्न प्रति’बन्ध छ । यदि यसो गरेमा निकै द’र्द’नाक तरिकाले लौ’रेले हा’नेर स’जाय दिइन्छ । मानव अधिकारवादीहरु यो सजा’यको आ’लोचना गर्छन् तर यहाँका नागरिक भने यो कानु’नको पूर्ण समर्थन गर्छन् ।

को’रोना का’लमा पनि यसरी स’जाय दिने क्रम जारी थियो । dc नेपालबाट साभार गरियको खबर