Monday, December 6
Shadow

फकाएर होटलमा काम, दुई दिनमै ग्राहकसँग शा’रीरि’क सम्प’र्क राख्न बा’ध्य बनाउने प’क्राउ

काठमाडौं । आर्थिक स्थिति क’मजोर भएका कारण १७ वर्षीय दीपा (नाम परिवर्तन) रोजगारको खोजीमा थिइन् । पोखरामा राम्रो ठाउँमा काम
पाए दु’खजिलो भए पनि केही सहज हुन्थ्यो कि भन्ने उनको चाहना थियो ।

जागीरको खोजीमै रहेको बेला उनको भेट पोखरा १० रामबजारकी आइती माया गुरुङसँग भयो । आइतीमायाले आफूले चिनेको एक
होटल रहेको र त्यसैमा काम लगाइदिने वाचा गरिन् ।

कामको खोजीमा भौंतारिएकी दीपाले प्रस्ताव स्वीकारिन् र काममा लागिन् । रामबजारकै एक होटलमा काममा गएकी उनलाई पहिले होटल सञ्चालक
गौमती गुरुङले पनि राम्रै व्यवहार देखाइन् । काम पाएकोमा उनी पनि खुशी भइन् ।

तर, काममा गएको दुई दिनमै होटल सञ्चाल’कसमेत रहेकी गौमतीको व्यवहार फे’रिन थाल्यो । होटलमा खाजा खान आएका ग्राहकसँग
बलज’फ्ती नजि’क हुन लगाइन् । साहुनीको १२ दिनमै व्यवहार फेरिएपछि दीपाले प्र’तिवाद गर्न थालिन् । तर, साहुनी मा’न्नेवाला थिइनन् ।

काममा गएको दुई दिनमै ग्राहकसँग शा’रीरि’क सम्प’र्क राख्न दीपालाई बा’ध्य पारियो ।आफूमाथि यौ’न शो’षण भएपछि उनले वडा
प्र’हरी कार्यालयमा उ’जुरी दिइन् । उनको उजु’रीका आधारमा प्र’हरीले बुधबार दुई जनालाई प्र’क्राउ गरेको छ ।

जिल्ला प्र’हरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुवास हमालले पोखरा १० रामबजारकै ५३ वर्षीया गौमती गुरुङ र कास्कीकै रुपा गाउँपालिका १०,
हंसपुर घर भई हाल रामबजार बस्ने ४० वर्षीया आइतीमाया गुरुङलाई मा’नव बे’चबिख’न आ’रोपमा प’क्राउ गरिएको जानकारी दिए ।

‘सुरुमा राम्रै व्यवहार गरेर खाजा नास्ता वितरण गर्ने काममा लगाएका रहेछन् । तर, एक दुई दिनमै त्यहाँ आउने ग्राहकसँग पैसा लिएर यौ’नक’र्म गर्न
बा’ध्य पारेको खुलेको छ’ डीएसपी हमालले भने, ‘उनीहरुलाई प’क्राउ गरेर मा’नव बे’चबि’खन तथा ओसा’रपसार मु’द्दामा अनु’सन्धान भइरहेको छ ।

पी’डित महिलालाई मनो’परा’मर्श गरी आफन्तको जिम्मा लगाइएको हमालले जानकारी दिए । उनले बुधबार नै पाँच दिनको
म्या’द थप गरी अनु’सन्धान अघि बढाएको बताए ।यो खबर अनलाइनखबर डटकममा छ ।