Sunday, November 28
Shadow

क्यारेबियन सागरमा हराए ७ नेपाली ! कारण यस्तो

काठमाडौँ — कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा
रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे ।

घोराही–१२ स्थित घरमा रहेका काइँला काका जनक बुढासँगको कुराकानीमा उनले आफूसहित तीन नेपाली र १० बंगलादेशी सामुद्रिक मार्ग हुँदै
क्या’रेबियन कोस्टस्थित कपुरगाना जान लागेको बताए । एकदमै हता’रमा देखिएका उनले काकालाई भने,‘अब एक साता मेरो फोन लाग्दैन । चि’न्ता नगर्नू ।’

दुई मिनेट १७ सेकेन्ड लामो भिडियो कुराकानीको अन्त्यमा एन्जलले चि’न्ता नगर्नु भनेको तीन दिनपछि एक जनाले जनकलाई कोलम्बियामा पानीजहाज
दु’र्घटना भएको खबर सुनाए । उनले यो खबरको पुष्टि गर्न एन्जललाई अमेरिका पठाउने जिम्मा लिएका अनेकन ए’जेन्ट, एन्जलसँगै होटलमा बसेका तर
त्यो यात्रामा नमिसि’एका नारायण भन्ने अर्का नेपाली र डुंगा दु’र्घटनामा परेर बाँ’चेका एक बंगलादेशीसँग कुराकानी गरे । सबै सँगको कुराकानीपछि उनले
पाए– होटलबाट निस्केका तीन नेपालीसहित १३ जनाको

टोलीमा अर्को होटलमा बसेका पाँच जना नेपाली पनि मिसिएका रहेछन् । जनकले घ’टनाबारे कान्तिपुरलाई सुनाए, ‘सबैसँगको कुराकानीबाट दु’र्घट’नामा
परेर एन्जलको मृ’ त्यु भएको निष्कर्ष निकाल्यौं ।’ घट’नाक्रमको विश्लेषणपछि घोराही–१२ का वडाध्यक्ष राजेन्द्र बुढाले छोरा एन्जलको विधिपूर्वक कि’रिया
गरिसकेका छन् ।

ग’हिरो शो’कमा डुबेका राजेन्द्रले दुनियाँले तेरो छोरा कहाँ पुग्यो भनेर सोध्ने गरेको पृष्ठभूमि बाँध्दै भने, ‘साँच्चै भग’वान् छ भने मेरो छोरासँग स्व’र्गमा भेट होला ।’
अ’वैध बाटोबाट अमेरिका जान हिँडेकाहरू कोलम्बियाको दुर्ग’म गाउँ कपुरगानाबाट छिमेकी देश पानामाको सीमामा पर्ने डेरियन ग्याप भनिने घनाजं’गलको बाटो हुँदै पानामा छिर्ने गर्छन् ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको आईओएमले सन् २०१६ मा प्रकाशित गरेको ‘माइग्रे’सन एन्ड माइ’ग्रेन्ट्स:अ ग्लोबल ओभरभ्यु’ शीर्षकको प्रतिवेदनमा डेरियन ग्यापको
यात्रालाई ‘घो’स्ट ट्रेल’ को नाम दिइएको छ । कपुरगानापछि सुरु हुने यही जंगल यात्रालाई इं’गित गर्दै एन्जलले अंकललाई फोन नलाग्ने कुरा बताएको बुझ्न सकिन्छ ।

दु’र्घटना’पछि उ’द्धारमा खटिएको कोलम्बियाको कोभेनास कोस्ट गार्ड स्टेसनका अनुसार डुंगामा १८ जना सवार थिए । तीमध्ये एक नेपाली र पाँच बंगलादेशीको
उ’द्धार भएको छ । अन्य सात नेपालीसहित १२ जना हराइरहेका छन् । स्टेसनले जनाएअनुसार घ’टना १९ जुन (असार ५) मा भएको हो । यो खबर अाजको कान्तिपुर डटकम मा छ ।