Monday, December 6
Shadow

प्रधानमन्त्रीको हेल्थ टिप्सः पानीस’रा हुँदा कालो तिल चपाउँदै लगाउनुस् !

प्रधानमन्त्री केपी ओलीले एकै पुस्तामै विद्वान् तयार गर्न नसकिने बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले
पूर्वजहरूले कैयौँ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्न सके मात्रै विषयविज्ञता हासिल गर्न सकिने बताएका हुन्।

मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आवि’ष्कारमा जानुपर्नेमा उनले जोड दिए।
अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानीअनुसारका वस्तु उपादन गर्न सकिने उनको भनाइ छ ।

ओलीले भने, ‘एक जेने’रेसनमा नै मिहिनेत गरेर विद्वा’न् हुन सकिँदैन। जेनेरेसन टु जेनेरेसनको मिहिनेतबाट मात्रै विद्वा’न् हुन सकिन्छ। हामीहरूले पूर्वजको
मे’मोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इन्नोभे’टिभ पावर। मेमोरी पावर र इ’न्नोभेटिभ पावर मिलेको हुन्छ र
हामी विकास गर्न सक्छौं। हाम्रोजस्तो देशमा हामीले असा’धारण ढंगले काम गर्न सक्छौं।’

ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संर’क्षण र सं’वर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए।
उनले कार्यक्रममा पुराना ज्ञानहरू अत्यन्तै प्रभाव’कारी भएको भन्दै पानीसराको औषधि कालोतिल भएको भन्दै लगाउने तरिका पनि सुझाए।

‘मैले हिजो बेलुका मात्रै एकजना साथीलाई भनेँ, ‘मैले हेर्न त हेरिनँ, उहाँले जनैख’टिरा भन्नुभयो। पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा, अनि
मैले उहाँलाई एउटा औष’धि चाहिँ बताइदिएँ। म आफैंलाई पा’नीसरा भएको थियो। पा’नीसरा अ’त्यन्तै पो’ल्छ।

र दु’ख्छ’ र घा’उ हुन्छ। फु’टेपछि र त्यो बहु’त छिटो फैलि’न्छ पनि र हाई फि’वरमा लान्छ त्यसले। साधा’रण औ’षधि कालोतिल आफैंले चपाए’र थप’कथपक
लगाइदियो भने, बिमा’रीले च’पाउन पनि आनन्द मान्छ। र, चपाउँदै मसिनो पार्दै त्यो ले’प लगाइदियो भने लगाउँदा सँगसँगै पो’लिरहेको पा’नीसरा,
फो’का–फो’का, त्यो जि’लजिल गर्ने फो’काहरू समाप्त हुन्छ र बिस्तारै त्यो केही घन्टाभित्र सुक्छ। त्यो मैले अरू
ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो।’

ओलीले जडीबु’टीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधिहरूको बेलिविस्तार लगाए। उनले पूर्वजहरूको पालामा नेपाली समाजमा
महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको जिकिर गरे।

कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पुरस्कृत गरिएको थियो। साभार सेतोपाटि डटकमबाट साभार गरियको