Saturday, November 27
Shadow

आमिर र किरणको सम्बन्ध टु’ट्दा किन भइरहेछ फातिमाको चर्चा? को हुन फातिमा ?

बलिउड अभिनेता आमिर खानको दोस्रो वैवा’हिक स’म्बन्ध पनि वि’च्छेद भयो।

आमिर र उनकी श्रीमती किरण रावले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिए। उनीहरूको सम्ब’न्ध
वि’च्छेदको खबर आएसँगै अभिनेत्री फातिमा सना शेख सोसल मिडियाको ट्रेन्डिङमा छाएकी छिन्।

किन त?
आमिर-किरणको स’म्बन्ध टु’ट्नुमा फातिमाको भूमिका रहेको आरो’प छाएको छ। उनी आमिर सँग प्रेम सम्बन्धमा रहेको चर्चा छ।

फिल्म ‘दंगल’ मा आमिर र फातिमा बुवा छोरीको भुमिकामा देखिएका थिए। यसका साथै फिल्म ‘ठ’ग्स अफ हिन्दुस्तान’ मा समेत उनीहरूले
एकसाथ काम गरेका थिए। त्यसैबेला दुबैका फोटोहरू समेत भा’इरल भएका थिए।
सन् २०१६ देखि २०१९ को बिचमा उनीहरू बिच प्रेमसम्बन्ध रहेको बताइएको छ।

फातिमाले भने आफूहरू बिच अ’फेयर नरहेको दावी गरेकी थिइन्। एक अन्तर्वाताका क्रममा उनले आमिर खानलाई एक मार्गदर्शक र
गुरु मान्ने समेत बताएकी थिइन्। तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले भने आमिर र किरणको सम्बन्ध बि’ग्रिनुमा फातिमालाई जोडिरहेका छन्।
यो खबर पहिलो पोस्ट डटकमबाट साभार गरियको खबर हो ।