Friday, November 26
Shadow

तीन वर्षीय भाइ विवेकको १५ वर्षकी दिदिले कुलाेमा ध’केलेर गरिन ह’त्या !

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ का दिलिप बिष्टका साढे तीन वर्षका नाबालक छोरा विवेक बिष्टलाई आफ्नै
दिदी नातापर्ने १५ वर्षकी किशोरीले योजना बनाएरै ह’त्या गरेको खुलेको छ।

सुन्दै जीउ सि’रिङ्ग हुने यो घट’नाका कारण टीकापुर नगरपालिका स्तब्ध छ। सबैलाई यो घ’टनाले मर्माह’त बनाएको छ। कैलालीका प्रहरी प्रमुख एसपी
विश्व अघिकारीले हालसम्मको अ’नुसन्धानले ह’त्या भएको बताउँदै ह’त्याको मुख्य कारणमा विवेकले लगाएको चाँदीको बाला भएको खुलेको जानकारी दिए।

‘उनले कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन्। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन्।
उनले चाँदीको बाला निकालेपछि विवेकलाई किनारमा उभिन लगाइन् र कुलोमा धके’लिन्,’ एसपी अधिकारीले भने।

विवेक ह’त्याबारे पत्रकार सम्मेलनमा उनले विष्ट परिवारबीच रि’सिइबी रहेको पनि स्पष्ट पारे पनि के रिसि’इबी हो? त्यो स्पष्ट खुलाइएको छैन,
यो अनुस’न्धानले खुलाउने निश्चित छ। वास्तवमा एक दिदीले कसरी भाइको ह’त्या गर्न सक्छ?

एक निर्दोष, नादान, अबो’ध बालकलाई किन ह’त्याको निशा’ना बनाइन् दिदीले र उनले लगाइन् टीका अप’राधीको? यो विषय निक्कै ग’म्भीर र सोचनीय
विषय हो। मानिसहरुमा कसरी अप’राधिक सोचको विकास हुन्छ, जसले आफू भित्रको विवेकलाई मा’र्छ र समाजका विवेकहरुले विनाका’रण कुलोमा डु’ब्नुपर्छ?

वास्तवमा पूँजीवादको विशेषता नै पैसाका लागि इमान गु’माउनु, वि’वेक गुमाउनु हो। यही विवेक गु’माउने व्यवस्थाको सि’कारमा परेका हुन् टीकापुरका अ’बोध विवेक।

यो घट’नाका पछाडि कुनै न कुनै रुपमा समाज नै जिम्मेवार हुने समाजशास्त्रीहरुको तर्क नकार्न सकिन्न। घ’टनालाई हेर्दा भर्खर १५ वर्षकी
एक किशोरीमा आप’राधिक सोच, मनमा पाप पलाउनुमा उनमा बढेको महत्वकांक्षालाई जि’म्मेवार तत्वका रुपमा लिन सकिन्छ।

काठमाडौँ अर्थात् सहर, धेरैको सपनाको सहर, अझ नेपालको राजधानी, यो सहरमा आउनका लागि उनले विचरा विवेकलाई प्रयोग गरिन्,
उनले विवेकको खुट्टाको चाँदीको बाला देखिन्। नागरिक दैनिकमा खबर छ।