Friday, October 22
Shadow

नाइटो सम्बन्धी यी कुराहरू पढेर तपाईं छक्क पर्नुहुनेछ !

टको बीच भागमा हुने नाइटो शरीरको महत्त्वपूर्ण र सं’वेदनशील अंग हो ।

हुन त नाभिले हाम्रो शारीरि’क क्रियाकलापमा कुनै योगदान गर्दैन तर यससँग जोडिएका रोचक जानकारीहरूले छक्क पार्छन् ।
यहाँ हामी तिनै जानकारी दिँदैछौं ।

नाइटोमा करबि ६७ प्रकारका ब्याक्टेरिया हुन्छन् र यी ब्या’क्टेरियाहरू हाम्रो शरीरका लागि अत्यन्त आवश्यक हुन्छन् ।

जम्मा चार प्रतिशत व्यक्तिको नाइटो बाहिरतिर निस्केको हुन्छ ।
महिला वा पुरुष कुनै पनि व्यक्तिको ना’इटोको संरचना एकैजस्तो हुँदैन । सबैको नाइटोको आकार फरकफरक हुन्छ ।

महिलाको नाइटो’वरिपरि रौं हुँदैन जबकि धेरैजसो पुरुषको नाइटोवरिपरि भु’त्ला हुन्छ । यो हर्मो’नको कारण भएको हो ।
नाभि स्त’नधारी प्राणीहरूमा मात्र हुन्छ चाहे मनुष्य वा जनावर होस् ।

केही अनु’सन्धान कर्ताहरूका अनुसार पेटको ठीक बीचमा नाइटो हुने व्यक्तिका बच्चाहरू स्व’स्थ जन्मिन्छन् ।
भारत तथा चीनमा प्रचलित परम्परागत औ’षधोपचारमा सर्पले टो’क्दा नाइटोको प्रयोग गरिन्छ ।

भारतीय योगशास्त्र अनुसार मनुष्यका शरीरमा सात चक्र हुन्छन् जसमा एक नाभिमा विद्यमान छ ।
नाइटोलाई प’वित्र अंग पनि मानिन्छ । पुराणहरूमा भगवान् विष्णुको ना’भि कमलबाट ब्रह्मा उत्पन्न भएको वर्णन आउँछ ।

गर्भा’वस्थामा महिलाहरूको नाइटो बाहिर निस्कन्छ र उनीहरूको नाइटोको आकार सधैंका लागि बदलिन्छ ।

नाइ’टोको सफाइका लागि एन्टीब्याक्टेरियल उत्पादन प्रयोग गर्नुहुँदैन । तिनले ना’इटोका उपयोगी ब्याक्टेरिया ना’
श गरिदिन्छन् जसका कारण सं’क्रमणको खत’रा आइलाग्छ। लोकान्तर डटकमा रहेको खबर