Sunday, October 24
Shadow

पछिल्लो २४ घण्टामा थप यति को’रोना सं’क्रमितको मृ’त्यु !

पछिल्लो २४ घण्टामा २९ जनाले ज्या’न गु’माएका छन् । ज्या’न गु’माउनेको कुल संख्या ९ हजार ३ सय २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ सय ८६ जना निको भएका छन् ।निको हुनेको कुल संख्या सं’क्रमितको ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज देशभर एक हजार ८७५ जनामा को’रोनाभाइरसको सं’क्रमण देखिएको छ भने २९ जनाको मृ’त्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १० हजार ५०४ जनाको स्वा’ब परी’क्षण गर्दा एक हजार ८७५ जनामा को’रोना देखिएको हो।

जसमा पाँच हजार ३७४ जनाको पीसी’आर प’रीक्षण गर्दा एक हजार २१८ जनामा र पाँच हजार १३० जनाको एन्टि’जेन परी
क्षण गर्दा ६५७ जनामा को’रोना पु’ष्टि भएको हो।