Friday, October 22
Shadow

bREAKING! पछिल्लो २४ घण्टामा यति जनामा को’रोना सं’क्रमण भेटियो !

आज देशभर एक हजार ८७५ जनामा को’रोनाभाइरसको सं’क्रमण देखिएको छ भने २९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १० हजार ५०४ जनाको स्वा’ब परी’क्षण गर्दा एक हजार ८७५ जनामा को’रोना देखिएको हो।

जसमा पाँच हजार ३७४ जनाको पीसी’आर प’रीक्षण गर्दा एक हजार २१८ जनामा र पाँच हजार १३० जनाको एन्टि’जेन परी
क्षण गर्दा ६५७ जनामा को’रोना पु’ष्टि भएको हो। 

त्यस्तै, आज को’रोना सं’क्रमणबाट २९ जनाको मृ’त्यु भएको छ। बुधबार २८ जनाको मृ’त्यु भएको थियो। योसँगै को’रोनाबाट मृ’
त्यु हुनेको संख्या नौ हजार ३२० पुगेको छ। 

पछिल्लो २४ घण्टामा एक हजार २८६ जना नि’को भएका छन्। बुधबार एक हजार ३३३ जना निको भएका थिए। हिमाल खबरबाट साभार गरियको

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। पछिल्लो केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा आज छापावाला सुनको मूल्य १ सय रुपैंयाँले बढेको छ।
जस सँगै छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

आज तेजाबी सुनको मूल्यमा पनि १ सय रुपैंयाँको वृद्धि भएको छ। यस वृद्धि सँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९१
हजार ८ सय रुपैंयाँ कायम भएको छ।

सुन असार असार २ गते यताकै महँगो

बुधबार कायम भएको सुनको मूल्य असार २ गते यताकै महँगो रहेको छ। त्यसदिन छापावाला सुन ९३ हजार १ सय र तेजाबी सुन ९२
हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस दिन यता सुन आजको जति महँगो भएको थिएन। यस अर्थमा आज सुन २२ ​दिनकै महँगो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु
१० ले घटेको छ। आज चाँदी १३ सय १० रुपैंयाँमा कारोबार भइरहेको छ बिगुलन्युजबाट साभार गरियको खबर