Saturday, November 27
Shadow

सुजिता भण्डारीको पोष्ट मा’र्टम रिपोर्टमा के देखियो ? पुरा खबर

२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृ’त्युको कारण पो’ष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन ।

तर उनको मृ’त्यु चो’ट पटकबाट भने नभएको फ’रेन्सिक जाँचमा सं’लग्न चि’कित्सकहरुले बताएका छन् ।

जिल्ला प्रह’री कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पो’ष्टमा’र्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भि’सेरा प’रीक्षण
गर्ने तयारी गरिएको छ । मृ’ त्युको कारण स्पष्ट नभएको अवस्थामा भि’सेरा जाँच गर्ने गरिन्छ । यसबाट मृ’तकले जीवित रहँदा खाएको कुरा र मृ’त्यु
अघि कुनै रो’ग भएको भए, त्यसबारे पनि थाहा हुने चि’कित्सकहरु बताउँछन् ।

आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा भण्डारीको श’व भेटिए नजिकै वि’षको बट्टा पनि ब’रामद भएको थियो । त्यही खाएर भण्डारीले
आ’त्मह’त्या गरेको हुनसक्ने आशंका पनि छ । ‘वि’ष खाएको भए, त्यो भिसेरा परीक्षणबाट पुष्टि हुन्छ’ प्रहरी स्रोतले भन्यो,
‘पो’ष्टमा’र्टमबाट उनलाई अन्य चो’टपटक चाहिं नभएको देखियो ।’

प्रहरी स्रोतका अनुसार भण्डारीको यो’नीको जाँच गर्दा ज’बरज’स्ती कर’णीको कुनै संकेत देखिएन । श’व भेटिनु नौ दिनअघि परिवारले
भण्डारीको अपह’रण भएको भन्दै प्र’हरीमा जाहे’री दिएका थिए ।

तर अ’पहरणको कुनै सकेत नदेखिंदा प्र’हरीले भण्डारीको सम्बन्धको विषयमा विश्लेषण गरेर अनुस’न्धान गरिरहेको थियो ।
त्यहीबीच उनको श’व भेटिएपछि घ’टना र’हस्यमय बनेको छ ।

घ’टनाको सत्यतथ्य अनुस’न्धान गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन भइरहेको छ । मंग’लबार प्रशासनले जिल्लाको राजमार्ग क्षेत्रमा क’र्फ्यू
समेत लगाएको थियो ।