Monday, December 6
Shadow

अष्ट्रेलियाबाट अायो निकै दु’खद खबरः यति जना नेपाली को’रोना सं’क्रमित

२३ असार, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा हालै बढेको को’रोना भा’इरस (को’भिड –१९) को
दोस्रो लह’रमा १५ जना नेपाली सं’क्रमित भएका छन् ।

नेपालीज अस्ट्रेलियन एसोसिएसनले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै यहाँको स्वास्थ्य विभागकी एक अधिकारी मेरियम गेलले सं’क्रमित हुने १५
जना नेपाली युवाहरु रहेको बताइन् । को’रोनाको दोस्रो लहरमा सं’क्रमित भएका उनीहरुमध्‍ये अधिकांश वृद्ध स्या’हार केन्द्रमा कार्यरत थिए ।

उनले महामा’रीको समयमा नेपाली समुदाय र सदस्यहरुले धैर्यतापूर्वक जनस्वास्थ्यका मापद’ण्डहरुलाई पालना गरेर यो क’ठिन परिस्थितिको
सामना गर्दै सं’क्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी थिइन् ।

मारियमले अष्ट्रे’लियामा को’रोना सं’क्रमण बढिरहेकाले कोरोनाको सामान्य मात्र लक्षण देखिँदा र सं’क्रमितसँग हिम’चिम भएको शं’का
लागे पनि तुरुन्त परी’क्षण गराउन सबैलाई आग्रह गरेकी थिइन् ।

उनले को’रोना परी’क्षण गर्ने र आइ’सोले’सनमा बस्दा खानपिन, औषधि, चिकि’त्सक र आवासको स’मस्या
भएका मानिसलाई सरकारले सहयोग गर्ने बताइन् ।

मेरियमले को’रोना खो’प कार्यक्रमको प्राथमिकतामा अस्पताल र वृ’द्ध स्या’हार केन्द्रमा काम गर्ने कर्मचारीका साथै
उनीहरुको परिवारका सदस्य पनि रहेको बताइन् । अनलार्इन खबर बाट साभार गरियको खबर