Tuesday, January 18
Shadow

दुई दिनदेखि बेप’त्ता भएका बालक कुलोको किनारमा मृ’त अवस्थामा फेला !

धनगढी । कैलालीमा दुई दिनदेखि बेप’त्ता भएका बालक मृ’त अवस्था’मा फे’ला परेका छन् ।

सोमबारदेखि बेप’त्ता भएका टीकापुर नगरपालिका–१ का पाँच वर्षीय विवेक बिष्ट मृ’त अ’वस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बालक बुधबार टीकापुर नगरपालिका–४ बागमारास्थित जमरा कुलोको
किनारमा मृ’त अवस्थामा फे’ला परेको जानकारी दिए । बालकको श’व पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक गुरुले बताए ।

सोमबार दिदी नाता पर्ने १५ वर्षीया किशोरीसँग घर नजिकै जामुन खान गएका बेला बालक बेपत्ता भएपछि खोजीका लागि परिवारले प्र’हरीमा निवेदन
थिए । जामुन खाएर फर्किने बेला उनलाई सडकमै छोडेर साथीको घर गएको तर फर्किने बेला त्यहाँ
नभेटेको ती किशोरीले बताउँदै आएको प्र’हरीले जनाएको छ ।

उनी सँगै घ’टनासँग जोडिएका शं’कास्पद व्यक्तिमाथि प्र’हरीले अनु’सन्धान गरिरहेको छ ।

घट’नाको अ’नुसन्धानका लागि जिल्ला प्र’हरी कार्यालय कैलालीका प्रमुख प्रह’री उपरीक्षक विश्व अधिकारी आफैं ख’टिएका छन् ।
उनी बालक ह’राए देखि नै टीकापुरमा छन् । अनलार्इन खबर बाट साभार गरियको खबर