Saturday, October 23
Shadow

BREAKING NEWS ! पछिल्लो २४ घण्टामा थप यति को’रोना सं’क्रमितको मृ’त्यु !

बुधबार २८ जना मृ’तक थपिएका छन् । यो सँगै अहिलेसम्म को’रोनाबाट ९ हजार २ सय ९१ जनाको मृ’ त्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा को’रोना भा’इरस (को’भिड– १९) सं’क्रमण पुष्टि भएको छ ।

विभिन्न प्र’योगशालामा ११ हजार ८९८ नमुना परीक्षणमा यो परिमाणमा को’रोना सं’क्रमित थपिएका हुन् । यीमध्ये ७ हजार ८३५ को
पिसिआर र ४ हजार ६३ नमुनाको एन्टिजेन विधिबाट प’रीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३३३ जना को’रोनामुक्त भएका छन् ।

यता अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा जारी लकडा’उन थप एक साता लम्बिएको छ।

सीड्नी र वरपर पछिल्लो २४ घण्टामा २७ नयाँ सं’क्रमण फेला परेपछि न्युसाउथवेल्स राज्य सरकारले आगामी जुलाई १६ सम्म ल’कडाउन
लम्बाइएको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताइन्।

भा’इरसको डे’ल्टा स्ट्रे’न निकै घा’तक रहेको र यसको सं’क्रमणदर निकै बढी भएकाले ल’कडाउनको समयावधि थप्नु परेको राज्यकी
प्रिमियर ग्लाडिसले जानकारी गराइन्।

‘डे’ल्टा स्ट्रे’न अरू भा’इरसभन्दा अति छिटो सर्छ। लकडा’उन लगाउँदै हटाउँदै गर्नुभन्दा, यही लकडा’उनलाई लम्बाउने अहिलेको
लागि उचित निर्णय हो,’ बुधबार आयोजित पत्रकार’ सम्मेलनमा बेरेजिक्लियनले भनिन्।

लकडा’उनको निर्णयपछि ग्रेटर सिड्नीका विद्यार्थीले आउँदो हप्ता अनलाइनमार्फत आफ्नो पढाइ गर्नुपर्ने भएको छ । तर अनिवार्य कामका लागि
जानुपर्ने अभिभावकका बालबालिका र लकडाउ’नमा नपरेका क्षेत्रका विद्यार्थीभने विद्यालय गएर पढ्न पाउनेछन्।

रिजनल न्यु साउथ वेल्समा भने अहिलेसम्म कुनै संक्रमण देखा परेका छैन। साभार गरियको