Tuesday, January 18
Shadow

पछिल्लो २४ घण्टामा यति जनामा को’रोना सं’क्रमण भेटियो !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा को’रोना भा’इरस (को’भिड– १९) सं’क्रमण पुष्टि भएको छ ।

विभिन्न प्र’योगशालामा ११ हजार ८९८ नमुना परीक्षणमा यो परिमाणमा को’रोना सं’क्रमित थपिएका हुन् । यीमध्ये ७ हजार ८३५ को
पिसिआर र ४ हजार ६३ नमुनाको एन्टिजेन विधिबाट प’रीक्षण गरिएको थियो ।

पछिल्लो २४ घन्टामा २८ जनाको को’रोना सं’क्रमणबाट मृ’त्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३३३ जना
को’रोनामुक्त भएका छन् ।

यता अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा जारी लकडा’उन थप एक साता लम्बिएको छ।

सीड्नी र वरपर पछिल्लो २४ घण्टामा २७ नयाँ सं’क्रमण फेला परेपछि न्युसाउथवेल्स राज्य सरकारले आगामी जुलाई १६ सम्म ल’कडाउन
लम्बाइएको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताइन्।

भा’इरसको डे’ल्टा स्ट्रे’न निकै घा’तक रहेको र यसको सं’क्रमणदर निकै बढी भएकाले ल’कडाउनको समयावधि थप्नु परेको राज्यकीप्रिमियर
ग्लाडिसले जानकारी गराइन्। साभार गरियको