Saturday, October 23
Shadow

BREAKING ! पछिल्लो २४ घण्टामा यति जनामा को’रोना सं’क्रमण भेटियो !

मुलुकभर २ हजार ६३४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४घण्टामा
१२ हजार ५८५ जनाको आर’टी–पीसी’आर र ‘एन्टिजेन प’रीक्षण गर्दा २ हजार ६३४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको आर’टी पी’सीआर विधिबाट परी’क्षण गर्दा १ हजार ७१८ जना र ५ हजार ८२ जनाको ए’न्टिजेन
विधिबाट परी’क्षण गर्दा ९ सय १६ जनामा को’रोना सं’क्रमण पु ष्टि भएको हो ।

यो सँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ ।
यता छिमेकी भारतमा को’रोना भाइ’रस (को’भिड– १९) का नयाँ सं’क्रमितको संख्या १११ दिनयताकै कममा झरे’को छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो२४ घण्टामा भारतमा ३४ हजार नयाँ सं’क्रमित थपिएका छन् ।
यस सँगै भारतमाको’रोनाबाट सं’क्रमित हुनेको समग्र संख्या तीन करोड ६ लाख १९ हजार नाघेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा को’रोना सं’क्रमणको कारण ५५३ जनाकोमृ’ त्यु भएको छ । यससँगै भारतमा को’रोना सं’क्रमणको
कारण मृ’ त्यु हुनेको संख्या पनि चार लाख ३ हजार २८१ पुगेको छ ।

भारतमा को’रोनाका सक्रिय सं’क्रमितको संख्या पनि ४ लाख ६४ हजारमा झरेको छ । भारतमा
अहिलेसम्म ३५ करोड ७५ लाख डो’जभन्दा धेरै को’रोना खो’प मानिसहरुलाई लगाइसकिएको छ ।