Saturday, October 23
Shadow

पुरुषहरूले गुगलमा के–के खोज्छन् ? जान्नुस छक्क पर्नुहुनेछ

काठमाडौं । सूचना प्रविधिको यो युगमा मानिसहरुका लागि गुगल दैनिकी जस्तै बनेको छ । स साना जानकारीहरुका लागि समेत हामीहरु
गुगलमा निर्भर भएका छौं । कसैले केही कुरा सोध्यो भने त्यसको जवाफ दिनुअघि हामी गुगलमा सर्च गर्न थाल्दछौं ।

पुरुषहरुको स्वास्थ्यका विषयमा अनलाइन परामर्श दिने वेबसाइट from mars.com ले गरेको एक अध्ययनमा गुगल सर्चकै माध्यमबाट पुरुषहरुको
मनको कुरा जान्ने प्रयास गरियो । उक्त अध्ययनले पुरुषहरुले गुगलमा सबैभन्दा धेरै खोजी गर्ने पाँचवटा विषय पत्ता लगाएको छ । जुन यसप्रकार छन्ः

यौ’नांगको उ’त्तेजना : पुरुषहरु आफ्नो यौ’निकता तथा यौ’न क्षमताको विषयलाई लिएर निकै सोँचमग्न तथा चि’न्तित हुन्छन् । उक्त अध्ययनका क्रममा गुगल
सर्चमा धेरै पुरुषहरुले लिं’ग’मा उत्ते’जना कम हुनुका कारणका विषयमा अत्यधिक खोजी गर्ने गरेको पाइएको छ । कमजोर उत्ते’जना न’शकताको संकेत हो
कि होइन ? भन्ने प्रश्नको जवाफ पुरुषहरुले गुगल सर्चमा निकै खोज्ने गरेका छन् ।

उनीहरु नपुं’शकताको लक्षणका साथै आफु पनि कतै नपुं’शक त छैन भन्ने कुरा जान्न चाहन्छन् गुगलको सहारा लिएर । अध्ययनको क्रममा विश्लेषण गरिएका
मध्ये ६८ हजार ६ सय जना पुरुषले गुगल सर्चमा यो विषयको खोजी गरेका थिए ।

दाह्रीको चिन्ता : पुरुषहरु आफ्नो स्वास्थ्यका साथसाथै आफ्नो पुरुषस’त्व देखाउने दाह्रीप्रति पनि निकै संवे’दनशील र चिन्ति’त हुने गरेको पाइएको छ । के दाह्री
खौरिँदा अर्थात् सेभिङ गर्नाले अनुहारमा बढि रौं पलाउँछन् ? भन्ने प्रश्नको जवाफ गुगल सर्चमा अत्यधि’क खोजी गर्ने गरेको पाइएको छ ।
यो विषयको खोजी गर्ने पुरुषको संख्या ६८ हजार ४ सय थियो ।

स्त’न ‘क्यान्सर : महिलाहरुमा स्त’न क्या’न्सर आम सम’स्याको रुपमा रहेको छ । तर आफ्नो स्वा’स्थ्यलाई लिएर सचेत रहेका धेरै पुरुषहरुले आफुलाई पनि स्त’न
क्यान्स’र हुन सक्दछ वा सक्दैन भन्ने कुरा जान्न चाहन्छन् । गुगल सर्चमा पुरुषहरुले पुरुष स्त’न क्या’न्सरको बारेमा पनि अत्यधिक खोजी गरेको पाइएको छ ।
स्मरण रहोस् पुरुषमा हुने स्त’न क्या’न्सर अरु क्या’न्सरको तुलनामा निकै फरक छ । ६० वर्षमाथिका केही पुरुषहरुमा यो सम’स्या देखिने गरेको छ ।
कूल ६१ हजार २ सय जनाले गुगल सर्चमा यस विषयमा खोजी गरेको अध्ययनका क्रममा पाइयो ।

कपाल कसरी झर्दछ ? : पुरुषहरुले गुगल सर्चमा अत्यधिक खोजी गर्ने केही विषयहरु निकै रोचक पनि छन् । पुरुषहरु जान्न चाहन्छन् कि के
चुल्ठी बाट्नाले वा टोपी लगाउनाले क’पाल झर्न सक्दछ ? कपालको चि’न्ता गरेर गुगलको स’हारा लिनेहरु ५२ हजार २ सय जना थिए ।

व्यायाम र प्रोटिन : कतिपय पुरुषहरु आफ्नो फिटने’सलाई लिएर निकै चिन्ति’त हुन्छन् । उनीहरु व्यायाम गरे लगत्तै प्रोटिनयुक्त खानेकुरा खानु पर्छ कि पर्दैन
भन्ने कुरा जान्न चाहन्छन् । यदि प्रोटिन खानुपर्दछ भने कस्तो प्रोटिन खाने ? भन्ने कुरा पनि उनीहरुले गुगलमा सर्च गरिरहेका हुन्छन् ।
अध्ययनका क्रममा ५१ हजार जना पुरुषले उल्लेखित सवालको जवाफ गुगलमा खोज्ने प्रयत्न गरेका छन् । यो खबर हामिले यहाँ हिमाली पत्रिकाबाट साभार गरेका हाैं।