Monday, December 6
Shadow

झापामा दश दिनको लागी लागु हुने भय अब यि नियम ! पुरा खबर

झापा – जारी निषे’धाज्ञालाई थप खुकुलो बनाउँदै झापामा दश दिनलाई नि’षेधाज्ञा थप गरिएको छ।

सोमबार बसेको डिसी सीएम सीको बैठकले मंगलबारदेखि असार ३१ गतेसम्मका लागि निषे’धाज्ञा थप गरेको हो।

जिल्लामा को’रोना सं’क्रमण दर उस्तै रहेका कारण निषे’धाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

होटल तथा रेष्टुरेन्ट र पसल सञ्चालनको हकमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म स्वास्थ्य मापद’ण्ड पालना गरी सञ्चालन
गर्न दिने डि सी सीए मसीले निर्णय गरेको छ।

त्यसैगरि सार्वजनिक सवारी साधन पनि जोर/बिजोर प्रणालीमा सञ्चालन गर्न दिने पनि डिसी सीएम सीको बैठकले निर्णय गरेको छ।
देशसञ्चारबाट साभार गरियको खबर