Monday, December 6
Shadow

जङ्गलमा मृ’त भेटिएकी सुजिता भण्डारीकाे ह’ त्या भएकाे भन्दै राजमार्ग ब’न्द !

चितवन – चितवनमा युवतीको ह’ त्या भएको भन्दै आफन्त र स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग ब’न्द गरेका छन् ।

नौ दिनदेखि ह’राइरहेकी राप्ती नगरपालिका–३ प्रगति चोककी २२ वर्षीया सुजिता भण्डारीको श’ व आइतवार (हिजो)
साँझ भण्डाराको धमिले जङ्गलमा भेटिएको थियो ।

श’व नजिकै धानमा हाल्ने वि’षादी भेटिएकाले प्र’हरीले आ’ त्मह’ त्याको श’ ङ्का गरेको छ तर आफन्त र स्थानीय
बासिन्दाले भने ह’ त्या भएको हुन सक्ने भन्दै छा’नबिनको माग गर्दै राजमार्ग ब’न्द गरेका हुन् ।

घाँ’स काट्न गएकाहरूले युवतीको श’व देखेपछि प्र’हरीलाई खबर गरेका थिए । श’व गले’र चिन्न नसकिने अवस्थामा
रहे पनि उनका कपडा र झोलाको आधारमा परिवारले पहिचान गरेका हुन् ।

गएकाे असार ११ गतेदेखि हराइ’रहेकी युवतीले आफू अप’ह’रणमा परेको भन्दै घरमा फोन गरेकी थिइन् तर
परिवारसँग कसैले पनि फि’रौती या कुनै माग नराखेकाले घ’टना श’ङ्का’स्पद रहेको प्र’हरीले जनाएको छ ।
उज्यालोबाट साभार गरियको खबर