Tuesday, January 18
Shadow

असार ११ गते देखि हराइरहेकी सुजिताकाे श’व सामुदायिक वनमा फेला !

राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको श’व फेला परेको छ।

आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा श’व फेला परेको हो। उनी असार ११ गतेदेखि हराइरहेकी थिईन्।

असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वे’पत्ता भएकी थिइन। उनले सोही दिन
१२ बजे दिदीलाई फोन गरेर अप’ह’रणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले श’ व देखेपछि प्रह’रीलाई खबर गरेका थिए। श’ व ग’लेको अवस्थामा फे’ला परेको छ।
वनको बीचमा एउटा झाङमा अ’ड्कि’एको अवस्थामा उनको श’ व फेला परेको प्र’हरीले जनाएको छ।

जिल्ला प्र’हरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले श’ व नजिकै बोतलमा से’तो प’दार्थ भेटिएको र श’व
नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए। घट’नाको अध्ययनकै लागि श’व नउठाइएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुस’न्धान ब्यू’रोले घ’टनाबारे अनुस’न्धान गरिरहेको
बताए,’सूक्ष्मरूपमा त्रु’टिरहि’त ढङ्गले सजगता अपनाउँदै प्र’हरीले काम गरिरहेको छ।’ साभार नागरिक न्युज