Tuesday, October 26
Shadow

गर्भवती श्रीमतीको स्याहार गर्दै आयुष्मान, फोटो र भिडियो बन्यो भाईरल [ भिडियो]

सधै चर्चा र बिबादमा आईरहने नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । भिडियोको लागि तल थिच्नुस ।

पछिल्लो पटक उनि गर्भवती भएको तस्बिर र भिडियोका कारण
निकै चर्चामा छिन् । पहिलो पटक प्रियंकाले गर्भवती भएको तस्बिर फेसबुक र इन्स्टाग्राममा शेयर गर्दै आफू गर्भवती भएको खुलाएकी हुन्।

गर्भवती प्रियंका प्राय आफ्ना गतिविधि सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन । उनले सेयर गर्ने तस्बिरहरू सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने
गर्छन् । यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् ।

गर्भवती भएपछी निरन्तर प्रेगिनेन्सी तस्बिर, भिडियो सार्बजनिक गर्दै आईरहेका प्रियंकाले केही दिन अघि पेटमा रहेको बच्चालाई जुस खुवाउन
खोजेको तस्बिर सार्बजनिक बनेपछी निकै भाईरल बन्यो ।

यस्तै प्रेगिनेन्सी भ्लग बनाउदै आएका यो जोडीले एक साताको अन्तरमा कम्तिमा एउटा भिडियो अपलोड गर्छन् । अहिले फेरि एउटा भ्लग
बनाएर युट्युवमार्फत शेयर गरेका छन् । प्रेगिनेन्सी व्लग भन्दै अपलोड गरिएको यो भिडियो निकै भाईरल बनेको छ ।

भिडियोमा प्रियंकाको बिहान उठेदेखी साँझसम्मको गतिविधि समेटिएको छ । जसमा आयुष्यमानले बिहान प्रियंकालाई उठाएदेखी खाना बनाएर
खुवाएका छन् । साथै उनले प्रियंकाको खुट्टा मालिस गरिदिएका छन् । आयुष्मानको केयरिङ झल्किएको भिडियोमा बिहान उठेको,
खाना खुवाएको, नङ काटिदिएको, खुट्टा मालिस गरिदिएको दृश्यहरु छन ।

धेरैले आयुष्यमानको आमाले छोरालाई सिकाएको संस्कारको खुलेर प्रशंसा गरेका छन् । भिडियोको कमेन्ट सेक्सनमा गायत्री श्रेष्ठ लेख्छिन् यति बुझ्ने
संस्कारी छोरा हुनुमा सबभन्दा बढी हात आमाको हुन्छ । रबिना म्याम लाई स्यालुट । यहाँ सम्म ल्याउने महान् आमालाई पनि आफ्नो प्रेमिकालाई
जस्तै माया र केयर गर्नुहोला। त्यस्तै रेश्मा गुरुङ लेख्छिन् “आयुष्मान् दाइ यु आर द बेष्ट एक्जाम्पल अफ हस्बेन्ड” ।

हेरौ बाकी तलको भिडियोमा । साभार रोमान्टिक नेपालबाट साभार गरियको ।