Sunday, October 24
Shadow

पछिल्लो २४ घण्टामा थप २७ सं’क्रमितको मृ’त्यु !

आज को’रोनाबाट २७ जनाको मृ ‘त्यु भएको छ। शनिबार १९ जनाको मृ’त्यु भएको थियो।
योसँगै को’रोनाबाट ‘मृ’त्यु हुनेको संख्या नौ हजार दुई सय २५ पुगेको छ।

देशभर ४ हजार ८७६ जनाको मात्रै आर टी पी’सीआर विधिबाट परीक्षण भएको छ ।

यस्तै ३ हजार २५६ जनाको एन्टि’जेन विधि’बाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क
भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्ष’ण गराउन पनि अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार दुबै विधिबाट ८ हजार १३२ जनाको परी’क्षण हुँदा आरटी पीसीआर विधिबाट गरिएको परी’क्षणमा
१ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ को’रोन भाइरस’ सं’क्रमण पुष्टि भएको छ ।

दुबै विधिबाट भएको परीक्ष’णमध्ये १ हजार ६०३ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४६१ जनामा सं’क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना को’रोनामुक्त भएका
छन् ।साभार रातोपाटि

काठमाडौं उपत्यकामा जारी निषे’धाज्ञा फेरि थप्ने तयारी भएको छ। पछिल्लो समय जारी नि’षेधाज्ञा असार २१ गते राति १२ बजेसम्म जारी रहनेछ।

काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरु अब थपिने निषे’धाज्ञामा के-के क्षेत्र खुकुलो पार्ने भन्नेबारे छलफलमा जुटेका छन् ।

पछिल्लो समय उपत्यकामा २५ सिट भन्दा माथिका सार्वजनिक सवारी चल्न दिइएको छ यस्तो पसल बार अनुसार खुलेका छन् भने नीजि सवारी
साधानका लागि जोर बिजोर प्रणाली लागू छ। यातायात व्यवसायीहरुले छोटो, मध्यम तथा लामो दुरि सबै यातायात खुलाउन माग गरेका छन्।

शुक्रबार नै सरकार आदेशको अवज्ञा गर्दै सवै यातायात खुलाउने घोषणा गरेका व्यवसायीहरु सरकारी आश्वासनपछि सोमबार सम्मका
लागि पछि हटेका छन्। सोमबार सम्ममा सरकारले खुलाउने निर्णय गर्नेमा उनीहरु विश्वस्त छन्।

तर,काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले अब एक हप्ता निषे’धाज्ञा थपिने र लामो दुरिका यातायात खुलाउने नखुलाउने भन्नेबारे स्वास्थ्य
मन्त्रालयसँग सुझाव लिइने बताए। को’रोनाको सं’क्रमणदर हेरेर मात्रै लामो दुरिका यातायात खुलाउने वा नखुलाउने भन्ने निर्णय हुने छ। साभार गरियको खबर