Sunday, October 24
Shadow

प्र’हरीलाई ५ सय रुपैयाँ घु’स दिन खोज्दा झापाका यि ब्यक्तीलार्इ पर्यो यस्तो अा’पत !

कमलामाई नगरपालिका-६ माझीटार स्थित डिउ टीमा ख टिएको प्र’हरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्र’लोभनमा

पार्न खोज्ने झापा बिर्तामोड नगरपालिका-३ बस्ने ५२ वर्षीय मेदनी रेग्मीलाई गए राति प्र’हरीले प’क्राउ गरेको छ ।

बिपि राजमार्गको प्रह’री चे क प्वाईन्टमा सवारी सा धनहरुको सवारी पास जाँच गर्ने क्रम मा झापाबाट काठमाडौं जान पास नलिई आएको मे.१ च ६६८३नम्बरको
सुमोलाई उक्त स्थानमा खटिएको प्र’हरीले जाँच गर्ने क्रममा चालक रेग्मीले उक्त नगद दिन खोजे पश्चात उनलाई उक्त सुमो सहित प’क्राउ गरेको हो ।

यस सम्बन्धमा प्रह’रीले थप आवश्यक अनु’सन्धान गरिरहेको छ । रातोपाटिबाट साभार गरियको खबर

यस्तै अर्को खबर काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ३२८ जना को’रोना सं’क्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८३७ पीसी आर परीक्ष’ण गर्दा १ हजार ५२७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।
यस्तै ४ हजार २९६ परीक्षण गर्दा ८०१ जनामा एन्टि’जेनमा पोजे’टिभ देखिएको छ।

गएको २४ घण्टामा १९ जनाको को’रोनाका कारण ज्या’न गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म ‘सं’क्रमणका कारण मृ’
त्यु हुनेको सं’ख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल कुल सं’क्रमितको ४.३१ प्रतिशत सक्रिय सं’क्रमित रहेका छन् ।