Sunday, October 24
Shadow

आमिर खानले फेरी गरे सम्बन्धवि’च्छेद ! कारण भने यस्तो

बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्धवि’च्छेद हुने भएको छ ।

यो आमिर खानको दोस्रो सम्बन्धवि’च्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छे’द भएको थियो ।

आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अ’लग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी
दिनहरुमा पति-पत्निको सट्टा अलग-अलग जिवन जि’उने घोषणा गरे ।

आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ ।
हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ ।

तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अ’लग हुने योजना बनाएका हौँ ।
यसलाई औप’चारिक रुप दिँदैछौँ ।” ‘

उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तान प्रति समर्पित हुने समेत बताएका छन् ।
उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो । रातोपाटि डटकमबाट साभार