Sunday, October 24
Shadow

बिदेशमा छोराले राम्रो काम नपाए पछि छोरा पठाउने एजेन्टको ह’ त्या

१९ असार, बुटवल । कपिलवस्तुमा तीन वर्षअघि भएको एउटा ह’त्याको घ’टना वैदेशिक रोजगारीमा भएको ठ’गीसँग जोडिएको पाइएको छ ।

२०७५ साल चैत १७ गते राति क’पिलवस्तुको कृष्णनगरका ५५ वर्षीय पारस पुरीको गोली हानी ह’ त्या भएको थियो ।
ह’ त्यामा सं’लग्नको आ’रोप लागेका पशुपति कुर्मी हालै प’क्राउ परेका छन् ।

पुरीले वैदेशिक रोजगारीमा कामदार पठाउने एजेन्टको काम गर्थे । कपिलवस्तुको विजयनगर गाउँपालिका–७ का ५० वर्षीय वर्षीय कुर्मी जिल्लाको महाराजगंज
नगरपालिका हर्दौनास्थित नेपाल भारत सिमानामा लु’कि’छिपी बसेको अवस्थामा प’क्राउ परेका जिल्ला प्रह’री कार्यालय
कपिलवस्तुका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

छोरा दिनेशकुमार कुर्मीलाई बहराइन पठाउँदा एजेन्ट पुरीले एक लाख पन्ध्र हजार रुपैयाँ लिएको तर भने अनुसार काम नपाएपछि कुर्मीले पटक
पटक पैसा फि’र्ता मागेका थिए । तर एजेन्ट पुरीले पै’सा फिर्ता नगरेपछि रिसइवी बढेको र गो’ली हा’नेर ह’ त्या भएको डीएसपी भण्डारीले बताए ।

कुर्मीले पुरीको ह’ त्या गर्ने योजना बनाई २०७५ चैत १७ गते राति ९ बजे तीन जनासहित आई गो’ली हा’नेर ‘फ’रार भएको प्र’हरीले बताएको छ ।
गो’ ली हा’नेपछि उनीहर भारततर्फ भागेका थिए । पुरीलाई ह’ त्या गर्न कुर्मीले भारतीय नागरिकलाई पाँच हजार भारतीय रुपैया दिएको समेत
अनु’सन्धा’नबाट खुल्न आएको डीएसपी भण्डारीले बताए । कुर्मीमाथि थप अ’नुस’न्धान भइरहेको उनले बताए ।अनलाइन खबर बाट साभार गरियको खबर