Tuesday, October 26
Shadow

निर्दयी श्रीमानले सोच्नै नसकिने तरिकाले गरे अाफ्नै श्रीमतीको ह’ त्या

वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्र’हार गरी ह’त्या गरेको अ
भि’योगमा उनकै श्रीमान ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्र’हरीले प’क्राउ गरेको छ ।

मा’दक प’दार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवा’द भई दुवैजना सुतेको र राति उठी एक्कासी आ’वेशमा आई काठको
मु’ङ्ग्रो प्र’हार गरीश्रीमतीको ह’ त्या गरी फ’रार रहेका अम्बिकालाई ईलाका प्र’हरी कार्यालय बेलबारीबाट खटिएको प्र’हरीले

वेलबारी नगरपालिका-७ स्थित खाली ग्वालीमा बसिरहेको अ’वस्थामा फेला पारी प ‘क्राउ गरेको हो । रातोपाटि बाट साभार गरियको खबर

यस्तै काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ३२८ जना को’रोना सं’क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८३७ पीसी आर परीक्ष’ण गर्दा १ हजार ५२७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।
यस्तै ४ हजार २९६ परीक्षण गर्दा ८०१ जनामा एन्टि’जेनमा पोजे’टिभ देखिएको छ।

गएको २४ घण्टामा १९ जनाको को’रोनाका कारण ज्या’न गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म ‘सं’क्रमणका कारण मृ’
त्यु हुनेको सं’ख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल कुल सं’क्रमितको ४.३१ प्रतिशत सक्रिय सं’क्रमित रहेका छन् ।