Monday, December 6
Shadow

अति दुखद खबरः टिप्पर टहरोमा ख’स्दा च्या’पिएर २ जनाको मृ’ त्यु

काठमाण्डौ – काठमाण्डौको मुलपानी नजिकै टिपर ख’स्दा टहरामा सुति’रहेका दम्पतीको ज्या’न गएको छ ।

बालुवा बोकेको बा ५ ख २५११ नम्बरको टिपर ख’स्दा नुवाकोट घर भएका ५३ वर्षका सयरा तामाङ र उहाँकी श्रीमती जयन्तीको
ज्या’न ग’एको महानगरीय ट्राफिक प्र’हरी महाशाखाले जनाएको छ । प्र’हरीका अनुसार टिपर चालक गोविन्द घलान प’क्राउ परेका छन् ।

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ३२८ जना को’रोना सं’क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८३७ पीसी आर परीक्ष’ण गर्दा १ हजार ५२७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।
यस्तै ४ हजार २९६ परीक्षण गर्दा ८०१ जनामा एन्टि’जेनमा पोजे’टिभ देखिएको छ।

गएको २४ घण्टामा १९ जनाको को’रोनाका कारण ज्या’न गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म ‘सं’क्रमणका कारण मृ’
त्यु हुनेको सं’ख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल कुल सं’क्रमितको ४.३१ प्रतिशत सक्रिय सं’क्रमित रहेका छन् ।