Saturday, October 23
Shadow

BREAKING NEWS !! पछिल्लो २४ घण्टामा यति जनामा को’रोना सं’क्रमण भेटियो !

काठमाडौं। गत २४ घण्टामा नेपालमा २ हजार ३२८ जना को’रोना सं’क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ८३७ पीसी आर परीक्ष’ण गर्दा १ हजार ५२७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।
यस्तै ४ हजार २९६ परीक्षण गर्दा ८०१ जनामा एन्टि’जेनमा पोजे’टिभ देखिएको छ।

गएको २४ घण्टामा १९ जनाको को’रोनाका कारण ज्या’न गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म ‘सं’क्रमणका कारण मृ’
त्यु हुनेको सं’ख्या ९ हजार १९८ पुगेको छ । नेपालमा हाल कुल सं’क्रमितको ४.३१ प्रतिशत सक्रिय सं’क्रमित रहेका छन् ।

यस्तै अर्को खबर
नेपाल क’म्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले देशव्यापी रूपमा ५ लाख बिरुवा रोप्ने भएको छ ।
‘देशव्यापी बृहत् राष्ट्रिय वृक्षरोपण कार्यक्रम २०७८’ को संघका इन्चार्ज महेश बस्नेतले ललितपुरको गोदावरी नगरपालिका २
विशङ्खुको कोटडाँडास्थित भीमेश्वर मन्दिर परिसरमा अमलाको बिरुवा रोपेर शुभारम्भ गरे ।

केन्द्रीय कमिटीको आयोजना तथा ललितपुर जिल्ला कमिटीको व्यवस्थापनमा विशङ्खुको मन्दिर परिसरमा १ हजार २ सय फलफूल तथा
औषधीजन्य जडीबुटी रोपिएको छ । संघले शुक्रबारदेखि गरेको सो कार्यक्रम आउँदो साउन ८ गतेसम्म अर्थात् २२ दिन निरन्तर अघि बढ्ने
योजना बमोजिम ललितपुरभर कुल ५ हजार बिरुवा रोपिनाका साथै मुलुकभर कम्तीमा ५ लाख बिरुवा रोपिने भएको संघले जानकारी गराएको छ ।