Tuesday, October 26
Shadow

BREAKING NEWS !! पछिल्लो २४ घण्टामा यति जनामा को’रोना सं’क्रमण पुष्टि !

काठमाडौं- पछिल्लो २४ घन्टामा थप २ हजार २९९ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

शुक्रबार स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्र’योगशालामा १० हजार ५९६ जनाको पीसीआर
र ए’न्टीजेट परी’क्षण गर्दा २ हजार २९९ जनामा को’राना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पीसी’आर प’रीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाको ए’न्टी
जेन परीक्ष’ण गर्दा ९०८ जना सं’क्रमित पुष्टि भएका हुन्।

१८ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोही भित्तामा विरो’ध नारा लेखेको छ ।

अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र मेटिएको वि’रोधमा उनीहरुले महानगरपालिकाको वि’रुद्धमा ना’रा लेखेका हुन् ।

नेविसंघ समर्थित विद्याथीहरुले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मु’र्दावाद’ लेखेका हुन् ।

को’भिड-१९ महा’मारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदिएको थियो ।
मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने योजना बनाएको छ ।

चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो चित्र महानगर
पालिकाले एकाएक मेटेपछि सर्वत्र आ’लोचना भइरहेको छ ।

को’रोना भा’इरसको महा’मारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महा
नगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनु’मति दिएको थियो ।

तर, वडा कार्यालयले त्यस्तो अनु’मति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर
ज्ञवालीको निर्देशनमा महा नगरपालिकाले चित्र मेटाएपछि नयाँ चित्र कोर्ने योजना सार्वजनिक गरिएको छ ।

अनलाइनखबरबाट साभार गरियको खबर