Friday, October 22
Shadow

‘आखिर पापीहरूले मेरो बहिनीको ज्या’न लिएरै छाडे’ …..

गत जेठ १९ गते हराएकी एक महिलाको श’वको अवशेष आफ्नै खे तमा गा डि एको अ व स्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६
वर्षीया सुजिता ठाकुरको परिवारले ह’ त्या ग रे को माइती पक्षले आरो’प लगाएको छ।

माइतीकै कि’टानी जा’हेरीका आधारमा भएको खो’जतलासमा प्रहरीले आइतबार श’वको अव’शेष भेटेको हो। घरबाट एक किलोमिटर पर रहेकोखेतमा खाल्डो
खनी गा’डिएको पाइएको छ। श’ पूरै गलेको छ। त्यसलाई ग’लाउन नुनसमेत राखिएको भेटिएको छ।

माइती पक्षले बे’पत्ता छोरीका देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारजनले ह त्या ग रेर शव लुकाएको आ’रोप लगाएको छ।
सुजिताका पति भने सु’स्त मनस्थितिका छन्। हाल पनि उनी श्रीमतीबारे बेखबर छन् सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ
वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्या न मा र्ने ध’ म्की दि ए को थियो।

त’किया मुखमा को’चेर मा र्न खो जेको थियो। उनी त्यतिबेला हातमा दाँतले टो ‘के र बाँचे’की थिइन्। तर, सधैँ एकना’श हुँदैन। आखिर
पा’पीहरूले मेरो बहिनीको ज्या’न लिएरै छा’डे।’ गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर भनेका थिए, ‘तपाईंको बहिनी झै’ झ गडा गर्दैछ।

तपाईंहरू आउनुस्, लिएर जानुस्।’ आउन लागेको बेला फेरि फोन आयो र भनियो, ‘आउनु पर्दैन, सबै कुरा मिलिसक्यो।’त्यही दिनदेखि
सुजिता बे’पत्ता पारिइन्। सम्पर्कवि’हीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरापुर गयो। ‘तपाईंको छोरी बहिनी अर्कैसँग भागिसक्यो
भनेर हामीलाई भने। हामीलाई विश्वास लागेन। बहिनीको कोठामा लगाइएको ताला फो’डेर हेयौं।

त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँ’दै थिए’, उनले भने, ‘यसले झन् शं’का बढायो। तर, हामीसँग खोज्नेबाहेक अन्य कुनै विकल्प
पनि थिएन।’ यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ । साभार गरियको खबर