Tuesday, December 7
Shadow

बढ्यो सुनको भाउ, प्रति तोला मूल्य नै पुग्यो यति धेरै !

शुक्रवार (आज) नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ ।

बिहीवारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्यमा ५ सयले वृद्धि भएको छ । शुक्रवार सुनको मूल्य ९० हजार ८ सय
रहेको थियो भने आज मूल्य वृद्धि भइ प्रतितोला ९१ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९० हजार ८ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बिहीवार १ हजार ३ सय १० रहेको चाँदी आज
पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको छ । लोकपथ डडटकमबाट साभार गरियको

यस्तै अर्को खबर सुर्खेत । वैशाख १४ गतेदेखि लागु गरिएको निषे’धाज्ञा थप ८ दिन थप गरिएको छ । जिल्ला को’भिड
व्यवस्थापन समितिले थप ८ दिन निषेधा’ज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार गएराति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका
निषे’धाज्ञा थप गरिएको हो । पछिल्लो समय निषे’धाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ ।

सं’क्रमणको जालो तोड्न, जो’खिम नियन्त्रण, रोकथाम गर्नको लागि निषे’धाज्ञा थप गरिएको सुर्खेतका प्रमुख
जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

असार १ गतेबाट निषे’धाज्ञा खुकुलो पार्दै गएकोमा आजदेखि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसल सञ्चालन गर्न दिइने भएको छ ।
तरकारी फलफूल पसलहरु बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहने छन् ।

यस्तै, होटल तथा रेष्टुरेन्ट ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य मापद’ण्डको पूर्ण पालना गर्ने, भि’डभाड नहुने गरी सञ्चालन गर्न पाइने छ ।

सवारी साधनमा जोर–विजोर

यस्तै आजदेखि सवारी साधनमा जोर–विजोर प्रणाली अनुसार सञ्चालन भएका छन् । सुर्खेत जिल्लाभित्र मात्र
सञ्चालन हुनेगरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा यो प्रणाली लागू गरिएको प्रशासनले जनाएको छ ।

तर, ती सवारी साधनलाई सुर्खेत जिल्ला भन्दा बाहिर जान प्र’तिबन्ध लगाइएको छ ।

प्रशासनको आदेश पालना नगरेको खण्डमा को’भिड—१९ सं’कट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन,
२०२८ बमोजिम कार’वाही गरिने प्रशासनले बताएको छ ।

रातोपाटीबाट साभार गरियको खबर