Monday, October 25
Shadow

महिनावा’रीमा हुने अधिक पेट, ढाड र कम्मर दुखा’ई कम गर्ने घरेलु उपायहरु

१२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ महिनावारी सामान्यतया । तर कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ ।

महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ वर्षभित्रमा रोकिन्छ ।महिनावारीको बेला कतिपय महिला तथा
किशोरीहरुलाई अत्याधिक पि ‘डा हुन्छ । महिनावारी हुँदा प्रायलाई धेरै पे’ट दु’ख्ने, बा’न्ता आउने, वा’कवाकी लाग्ने, ढाड र कम्म’र दु’ख्ने जस्ता
सम’स्याहरु देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दैनिक काम गर्न बा’धा हुने हुन्छ ।

महिनावारी हुँदा तल्लो पे’ट र ढाड दु’ख्नु सामान्य नै मानिन्छ । महिना’वारी हुनुभन्दा केही दिन पहिले शरी’रमा भएको रागरसको मात्रामा परिवर्तन आउने गर्दछ ।
यस्तो रा’गरसको सहयोगले बच्चा हुर्कन’का लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दु’ख्ने गर्दछ ।

यदि पा’ठेघरले नि’षेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा यो’निमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पा’ठेघर खुम्चिने
र फुक्ने हुदा यस्तो प्र’कारको दु’खाइ हुने गर्दछ । यही रागरसको परिवर्तनले गर्दा महिनावारी हुनुअघि क’ब्जियत हुने, थकाइ ला’ग्ने तथा कसै कसैलाई ड’न्डीफोर
आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

घरेलु तरिका अपनाएर महि’नावारी हुदा पे’ट दुख्ने सम’स्यालाई समाधान गर्न सक्छौ । रुमाल वा आधा मिटर जति सुतीको क’पडाको टुक्रालाई तातो पानीमा
र पे’टको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैलीमा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ ।

रबरको थैली नभएका खण्डमा सिसी मा तातो पानी राखी दुखेका ठाउमा सेक्न’ सकिन्छ । त्यसै गरी दु’खेका ठाउमा वि’स्तारै हलुका मालिस गर्नाले पनि
दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडा’गुडीको झोल, हरियो सागस’ब्जी खानु पर्छ जसले शरीरलाई
कमजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दु’खाइ कम हुन्छ ।

महि’नावारी दु’खाई कम गर्न घरेलु तरिका :
१.दुधः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पी’डालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस्य
सले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पी’डाबाट आराम मिल्नेछ ।

२.गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरो’ग विशेषज्ञका अनुसार,
एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पी’डाबाट पनि राहत मिल्ने गर्दछ ।

३.मेवाः महिनावारी भएको बेला खानाले फाइदा पु-याउँछ । धेरैपटक महि’नावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन
जसका कारण अझ पी’डा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ

४.घिउकुमारीः महि’नावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पी’डालाई कम गन गर्र्दछ ।

५. तुलसीः पी’डा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफी’ड ए’सिडले महिनावारीको
पी’डालाई कम गर्न गर्दछ । धेरै पी डा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

६. तातो पानीले नुहाउनुहोस्, तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पी डा कम हुने गर्दछ ।

७.चुकन्दरको ताजा रस सानो गिलासको ,१ गिलास दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य
मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ ।

८.बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।

९.व्यायामः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पी’डा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो ।
उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

१०.अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र
खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ । todaynepal .net/