Sunday, October 24
Shadow

को’रोना म’हामारी : यस ठाउँमा नि’यम अटेर गर्नेलाई जे’ल स’जाय हुन सक्ने

काठमाण्डाै – बङ्गलादेशमा को’रोना भा’इरसको स’ङ्क्र’मण फेरि बढेपछि ल’कडाउनकाे घोषणा गरिएको छ ।

आजदेखि आउँदो २४ गतेसम्म त्यहाँ ल’कडाउन लागू भएको बीबीसीले जनाएको छ ।नियम अ’टेर गर्नेलाई जे’ल सजा’य हुन सक्ने
त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार बङ्गलादेशमा डे’ल्टा भे’रियन्टका कारण केही समय’यता स’ङ्क्रमण तीव्र गतिमा बढिरहेको छ ।
यस्तो अवस्थामा लक’डाउन पालना गरेर घरभित्रै नबसे अवस्था भ’यावह हुन सक्ने त्यहाँका स्वास्थ्य विज्ञले चेता’वनी दिएका छन् ।

बङ्गलादेशमा अहिलेसम्म नौ लाखभन्दा धेरैमा स’ङ्क्र’मण पाइएको छ भने को’रोनाका कारण १४ हजारभन्दा धेरैको ज्या’न गएको छ ।
उज्यालो अनलाइनबाट साभार

अर्को खबर यता नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६० जनामा को’रोना सं’क्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनस ङख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २ हजार ७ सय ६० जनामा सं’क्रमण पुष्टी भएको हो।

यो अवधिमा देशभर १० हजार ९ सय ८५ जनाको को’रोना सं’क्रमण परी क्षण गरिएको थियो। जसमा ७ हजार १ सय ३०
जनाको आरटी पि सिआर र ३ हजार ८ सय ५५ जनाको एन्टि जेन विधिबाट परी’क्षण गरिएको थियो।

१ हजार ८ सय ५७ जनामा पि’सिआर विधिबाट परी’क्षण गर्दा सं’क्रमण देखिएको हो। त्यस्तै २४ घण्टामा देशभर ४
हजार १७ जना सं’क्रमण मुक्त भएका छन्।