Friday, October 22
Shadow

प्रचण्ड पुत्र प्रकाशको जन्मदिनमा पत्नी बिना मगरले लेखिन यस्तो निकै मन छुने स्टाटस !

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका लागि आजको दिन खुसी र पी
डा संगै लिएर आउँछ । किनकी ४० वर्ष पहिला आजकै दिन उनीहरुको जिवनमा खुसी आएको दिन थियो ।

सीताले छोराका रुपमा प्रकाश दाहाललाई जन्मदिएकी थिइन् । तर आज उनी यो सं’सारमा छैनन् । आजको दिन सम्झँदा पक्कै
पनि उनीहरुको मनमा आज भने पी’डाको अनुभव हुन्छ ।

प्रकाशको जन्मदिनमा उनकी पत्नी बिना मगरले एक भा’वुक स्टाटस लेखेकी छन् । छोराले प्रकाशलाई श्रद्धा’ञ्जली स्वरुप पुष्प चढाउँदै गरेको तस्बिर सार्वजनिक
गर्दै उनले निकै भा’वुक शब्द लेखेकी छन्, बिनाले लेखेको स्टटास यस्तो छ प्रिय प्रकाश, तिम्रो जन्मदिन मेरो निम्ति सधै गह्रौं पहा’ड बनेर आउँछ।
संगै साचेको खुसिको प्याला आज मुटु जला’ई जान्छ।

चौ’तर्फी प्र’हार अनि चुनौ’ती माझ संगालेको खुसी लिई मुस्कुराउन नपाई पोखिएको देख्दा मन भक्का’निएर आउँछ।
तिम्रो सपना मेरा लागि सधैं अविस्मरणीय र चीर’स्थायी हुनेछ।

मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु। तिमी सँगको हरेक पल मेरो जीवनको प्रेरणा हुनेछ, हार्दिक श्र’द्धासुमन प्रकाश १ प्रकाश दाहाल नेकपा माओवादी
केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा
नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । तुफान मिडिया बाट साभार गरियको