Wednesday, December 1
Shadow

पहिरोले घर पुर्‍यो, दुई जनाको मृ’ त्यु, तीन घाइते !

तनहुँको बन्दीपुरमा पहिरो’मा परेर दुई जनाको मृ’ त्यु भएको छ। अन्य तीन जना घा’इते भएका छन्।

बन्दीपुर गाउँपालिका-३ तामुङमा प’हिरोले घर पुरिँदा ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको मृ’ त्यु भएको प्र’हरीले जनाएको छ।

गए राति पहि’रोले घर पुरिँदा उनीहरूको घ’टनास्थलमै मृ’ त्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए।

सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घा’इते भएका छन्। पहि’रोका कारण
गाउँका अन्य चार घर जो’खिममा परेका प्र’हरीले जनाएको छ।

प’हिरोमा पुरिएर घा’इते भएकामध्ये एक जनाको अवस्था चि’न्ताजनक छ। घर माथिबाट खसेको प’हिरोले घर पुर्दा दुखद् घ’टना
भएको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले जानकारी दिइन्।

घट’नास्थल जाने बाटो पनि प’हिरोले अव’रुद्ध भएका कारण आफूहरु हिँडेर घ’टनास्थल तर्फ गइरहेको उनले बताइन्। रासस