Monday, December 6
Shadow

को’रोनाबाट २४ घन्टामा विश्वभर यति धेरैको गयो ज्या’न !

काठमाडौं। को’रोना भा’इरसको सं’क्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ४३१ जनाको मृ’ त्यु भएको छ।

ब्राजिलमा सबैभन्दा बढी २ हजार १२७ जनाको मृ’ त्यु भएको छ । यस्तै भारतमा ९९१, रुसमा ६६९, अर्जेन्टिनामा ६३६, कोलम्बियामा ६१०,
इन्डोनेसियामा ४६७, दक्षिण अफ्रिकामा ३८३, अमेरिकामा २२७ जनाको मृ’ त्यु भएको छ।

यो सँगै विश्वमा को’रोनाबाट मृ’ त्यु हुनेको संख्या ३९ लाख ६२ हजार ३५७ पुगेको छ। देखापढी डटकम बाट लिइयको खबर

यस्तै नेपालमा बुधबार दुई हजार ८९२ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार परी क्षण गरिएकामध्ये २६.३ प्रतिशत मा पुष्टि भएको छ ।

७ हजार १८७ जनामा सिसिआर र चार हजार ३८१ जनामा एन्टी जेन परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार नेपालमा तीन हजार ५ सय ९७ जनाले को’रोना भाइ’रसको सं’क्रमण जितेका छन् ।

यस्तै, बुधबार को’रोना भाइ’रसको सं’क्रमणबाट मृ’ त्यु भएको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ ।

सार्वजनिक गरिएको मृ’ तकको तथ्यांकमा केही बैशाख र जेठमा छुटेकाहरुको पनि हो । सक्रिय सं’क्रमितको संख्या घ’ट्दै
गए पनि सं’क्र’मणदर अझै २५ प्रतिशतमाथि नै रहेको डा. पौडेलले जानकारी दिएका छन् ।

उनले सं’क्रमणदर पाँच प्रतिशतभन्दा कम भएको खण्डमा मात्रै निय’न्त्रणमा रहेको मान्न सकिने बताए । मन्त्रालयका अनुसार हाल
देशभर ३३ हजार ५६१ जना स’क्रिय सं’क्रमित छन् । नेपाल वाचबाट साभार गरियको