Saturday, October 23
Shadow

श्रीमती सुन्तलीको जन्मदिनमा धुर्मुसले लेखे यस्तो मन छुने स्टाटस ! एक पटक अवश्य पढनुहोला

काठमाडौँ । चर्चित कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । हेर्नुहोस ।

चर्चित कलाकारका साथै सामाजिक अभियान्ताको समेत परिचय बनाइसकेकी सुन्तलीले आफ्नो धुर्मुस सुन्तली
फाउण्डेसन मार्फत गरिबहरुका लागि बस्ती बनाउने काम गरेपछि सुन्तली पनि चर्चामा आएकी हुन् ।

उनै सुन्तलीलाई जन्मदिनको अवसरमा आफन्त, कलाकार र फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गर्दै दिर्घायूको कामना ब्यक्त गरिरहेका छन् ।
आज कुञ्जनाको जन्मदिन भएकाले धुर्मुसले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

यस्तै उनका शुभचिन्तक र फ्यानले पनि उनलाई शुभकामना दिइरहेका छन् ।

को’रोनाको कारण लामो समयसम्म रगंशाला निर्माणको काम रोकिए पनि अहिले भने पुनः रगंशाला निर्माणको काम सुरु भएको छ ।
हाम्रो तर्फबाट पनि कुञ्जनालाई जन्मदिनको धेरै धेरै शुभकामना । हाम्रो मस्नालु बाट साभार गरियको खबर