Sunday, November 28
Shadow

निषेधाज्ञा खुकुलो भएर सर्बसाधारण शान्तीको सास फेर्न नपाउदै आयो यस्तो दुखि बनाउने खबर !

काठमाण्डाै – फेरी बढ्न थाल्यो को’रोना सं’क्रमण पछिल्लो २४ घण्टामा देशभर दुई हजार आठ सय ९२ जनामा भा’इरसकाे स’ङ्क्रमण पुष्टि भएको छ ।

सात हजार एक सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार आठ सय ८९ जना स’ङ्क्रमित भेटिएका छन् ।

यस्तै चार हजार तीन सय ८१ जनामा गरिएको एन्टिजेन प’रीक्षणमा एक हजार तीन जनामा स’ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा
जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्र’मण दर २६ प्रतिशत पुगेको छ ।

जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापद’ण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नुभएको छ । कोरो’ना स’ङ्क्रमणका कारण
पछिल्लो २४ घण्टामा र थप भएकाे विवरणसहित ४१ जनाको ज्या’न गएकाे छ । यस अवधिमा को’रोना स’ङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार पाँच सय ९७ छ ।

अहिले देशभर सक्रिय स’ङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ रहेको छ । तीमध्ये ३० हजार पाँच सय ४४ जना होम आ’इसोलेशनमा
छन् भने तीन हजार १७ जना संस्थागत आइ’सोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म को’रोना स’ङ्क्रमणका कारण नौ हजार एक सय १२ जनाको ज्या’न गएकाे छ । पाँच सयभन्दा बढी सङ्क्र’मित हुने जिल्लाको
सङ्ख्या १७ छ । पछिल्ला दिन को’रोना स’ङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

मङ्गलवार स’ङ्क्रमण पुष्टि भएको दुई हजार ६ सय ३६ भन्दा आज दुई सय ५६ जना बढी थपिएका छन् । सोमवार दुई हजार चार सय
४४ जना स’ङ्क्रमित भेटिएका थिए । आइतवार एक हजार नाै सय २० जनामा को’रोना स’ङ्क्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।
साभार गरियको खबर