Tuesday, January 18
Shadow

BREAKING !! पछिल्लो २४ घण्टामा यति जनामा को’रोना सं’क्रमण पुष्टि !

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ८९२ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४घण्टामा परी क्षण गरिएकामध्ये २६.३ प्रतिशत मा पुष्टि भएको छ ।

७ हजार १८७ जनामा सिसिआर र चार हजार ३८१ जनामा एन्टी जेन परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो२४ घण्टा कै अवधिमा नेपालमा तीन हजार ५ सय ९७ जनाले को’रोना भाइ’रसको सं’क्रमण जितेका छन् ।
यस्तै, बुधबार को’रोना भाइ’रसको सं’क्रमणबाट मृ’ त्यु भएको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ ।

आज सार्वजनिक गरिएको मृ’ तकको तथ्यांकमा केही बैशाख र जेठमा छुटेकाहरुको पनि हो । सक्रिय सं’क्रमितको संख्या घ’ट्दै
गए पनि सं’क्र’मणदर अझै २५ प्रतिशतमाथि नै रहेको डा. पौडेलले जानकारी दिएका छन् ।

उनले सं’क्रमणदर पाँच प्रतिशतभन्दा कम भएको खण्डमा मात्रै निय’न्त्रणमा रहेको मान्न सकिने बताए । मन्त्रालयका अनुसार हाल
देशभर ३३ हजार ५६१ जना स’क्रिय सं’क्रमित छन् । नेपाल वाचबाट साभार गरियको