Monday, October 25
Shadow

BREAKING !! पछिल्लो २४ घण्टामा यति को’रोना सं’क्रमण पुष्टि !

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७४८ जनाको आ’रटी–पी’सीआर र
ए’न्टिजेन परीक्ष’ण गर्दा २ हजार ६३६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार २५९ जनाको आर टी पी सीआर विधिबाट परी’क्षण गर्दा १७ सय २८ जना र ४
हजार ४८९ जनाको एन्टिजे’न विधिबाट परी क्षण गर्दा ९ सय ८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ६ लाख ७० हजार ८५७ पुगेको छ ।

यस्तै काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

दुई महिनाको निषे’धाज्ञापछि आजदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुन लागेको हो ।
तर २५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

को’रोना भा’इरसको सं’क्रमण बढ्दै गएपछि सरकारले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।को’रोना सं’क्रमित घट्दै गए पनि जो
खिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुर’क्षा मापद’ण्ड कडा’इका साथ पालना गर्दै सार्वजनिक यातायात
सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।

उपत्यकाभित्र निषेधा’ज्ञा भने एक साताका लागि थप गरिएको छ ।यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालनहुँदै आएका छन् ।
तर लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६
बजेसम्म खोल्न पाइने भएका छन् । इमेज खबरबाबट साभार गरियको खबर