Monday, December 6
Shadow

बिहानै दुखद खबरः मंगलबार बिहान खेतमा धान रोप्न र भैंसी चराउन गएका तीन जनाको चट्याङ ला’गेर मृ’ त्यु , एक घा’इते

वीरगन्ज : पर्सामा चट्या’ङ लागेर तीन जनाको मृ’ त्यु भएको छ। मंगलबार बिहान खेतमा धान रोप्न र भैंसी चराउन गएका
बेला एक महिलासहित तीन जनाको मृ’ त्यु भएको हो। एक जना घा’इते पनि भएका छन्।

पर्साको सखुवाप्रसौनी गाउँपालिका-४ देवरबानाका ५५ वर्षीय रघुवीर यादवको भैंसी चराउन गएका बेला परेको च’ट्याङ ला’गेर
उनको घ’टनास्थलमै मृ’ त्यु भएको हो।

यस्तै पटेर्वासुगौली गाउँपालिका-१ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि च’ट्याङ लागेर मृ’ त्यु भएको छ।

पटेर्वासुगौली ४ स्थित पथलवाघाटतिर मंगलबार बिहान भैंसी चराउन गएका बेला खसेको चट्याङले लागेर रुस्लानको पनि
घट’नास्थलमै मृ’ त्यु भएको हो। उनीसँगै भैंसी चराउन गएका राजवली गदी, च’ट्याङ लागेर ग’ म्भीर घा’इते भएका छन्।

घा’इते राजवलीलाई उ’पचारका लागि वीरगन्जस्थित ना’रायणी अ स्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका
प्र’हरी निरीक्षक रामकाजी थापाले जानकारी दिए।

यस्तै खेतमा धान रोप्न गएका बेला च’ङटयाङ लागे’र पर्साकै जीराभवानी गाउँपालिका-३ जितपुरकी ५० वर्षिया
असतुरनी देवी थरुनीको पनि मृ’ त्यु भएको छ।

गाँउकै रामसोगारत महत्तोको खेतमा मंगलबार बिहान धान रोप्न गएका बेला चट्या’ङ लागे’र थरुनीको घ’टनास्थलमै मृ’ त्यु
भएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरी’क्षक राजुबाबु यादवले जानकारी दिए।

मृ’तक तीनै जनाको श’ व पो’ष्टमा’र्टमका लागि वीरगन्जस्थित नारायणी अ’स्पतालमा ल्याइएको पर्साका प्रह’री प्रवक्ता प्रहरी
नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए। अन्नपुर्ण पोस्टमा प्रकाशीत खबर