Monday, December 6
Shadow

मोबाईल चार्ज गर्दा करे’न्ट लागेर मृ’ त्यु

राजविराज : सप्तरीमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा क’रेण्ट लागी मृ’ त्यु भएको छ।

अग्निसाईर कृष्णसवरण गाउँपालिका–६ महुली बजार बस्ने मो.जलिलको श्रीमती ३५ वर्षीया जहादा
खातुनको क’रेण्ट लागेर मृ’ त्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मोबाइल चार्ज गर्दा करे’न्ट लागेर घा’इते भएकी खा’तुनको उप’चारका
क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृ’ त्यु भएको हो।

मोबाइल चार्जमा लगाएर फोन गर्ने क्रममा गत वैशाख १५ गते सप्तरीको सुरुङ्गा नगरपालिका–१ तेतरिया
बस्ने भगाई सदायको छोरा १६ वर्षीय रामु सदायको पनि करेन्ट लागेर मृ’ त्यु भएको थियो।

मनोहर पोखरेलको अन्नपुर्ण पोस्टमा प्रकाशीत खबर