Friday, November 26
Shadow

होशियार : कसिलो लुगा लगाउनुहुन्छ ? निम्तिन सक्छ यस्तो रो’ग

अहिलेको युवा`पुस्ताको रोजाईमा पर्दछ, कसि|लो लुगा । त्यसमा पनि टाइट जिन्स र टिसर्ट अहिलेको युवायुवतीको पहिलो रोजाई नै बनेको छ ।
तर यो रोजाई फेसन भए पनि स्वास्थ्यमा भने ख|तरनाक साबित हुनसक्छ । भिडियो हेर्नुस।

कसिलो लुगाले खुट्टा सुन्निनदेखि स्वास्थ्यसम्बन्धी अन्य गम्भी|र स`मस्या निम्त्याउन सक्छ । चिकित्सकका अनुसार कसिला जीन्स, टिर्सट, पेन्सिल स्कर्ट,
ब्रा र टाईले न’सासम्बन्धी सम`स्यादेखि क्यान्स`रसम्म हुनसक्छ ।

कसि`ला लुगा लगाउँदा शरी|रको नसाहरु द`बिने गर्दछ । तसर्थ यस्ता कसिला लुगा वा विशेषगरी जिन्स पाइन्टले नशाको र`क्त प्रवाहमा अ`सर पार्दछ ।
जसका कारण तिघ्रामा पी`’डा बढाउँछ । विशेष गरी यसले महिलाको पेल्भिक क्षेत्रमा बढी असर पार्दछ ।
क’सिलो लुगाले तिघ्राको वरपर र पछाडिको भागमा पोल्ने पनि हुन्छ ।

टाइट पाइन्ट र स्कर्टले शरीरका मांश`पेशी र जोर्नीमा असर पार्दछ । यस्ता कसिला कपडा लगाएर झुक्दा र बस्दा तत्काल असर नदेखिन सक्छ ।
तर लामो समयसम्म यस्ता लुगा लगाई हिँड्डुल गर्दा दीर्घ`कालीन रुपमा नै हिप|लाई असर पार्दछ ।

घाँटीमा लगाइने कसिलो टाईले लामो समय`सम्म घाटीमा दुखाई हुनेदेखि मांश`पेशीका नसा दुख्ने गर्दछ । घाटी कसिलो हुदाँ आँखा दु’`ख्नुका साथै ग्लुकोमा
रो€ग पनि लाग्न सक्छ । साथै लामो समयसम्म क|सिलो टाइ लगाउने व्यक्तिको घाटी वरपरको नसामा बढी संवे’दना बढाउँछ । विभिन्न एजेन्सीको सहयोगमा