Sunday, November 28
Shadow

चर’मपन्थी द्वारा प्र’हरी श्रीमान श्रीमती को ह’त्या, छोरी घा’इते

बीबीसी। भारतको जम्मु–काश्मीरको पुलवामा जिल्लामा च’रमपन्थीले विशेष प्र’हरी बलका
अधिकारी र उनकी श्रीमतीको ह’त्या गरेका छन्। सो घ’टनामा उनीहरुकी छोरी घा’इते भएकी छन्।

गएराति करिब ११ बजेतिर अवन्तीपोरा इलाकाको हरिपरिगाममा प्रह’री अधिकारी फैय्याज अहमदको घरमा प्रवेश गरेर गो’ली चलाएका थिए।
गो’ली लागेर घा’इते भएका उनीहरुको अस्प’तालमा मृ’ त्यु भएको हो भने छोरी राफियाको उप’चार भइरहेको छ। देखापढी डटकमबाट साभार गरियको

यस्तै अको खबर विश्वमा पछिल्लो २४ घन्टामा को’रोना भा’इरसको सं’क्रमणबाट ५ हजार ९६० जनाको मृ’ त्यु भएको छ ।
यो सँगै विश्वमा को’रोनाबाट मृ’ त्यु हुनेको संख्या ३९ लाख ३८ हजार ८१७ पुगेको छ ।

सबै भन्दा बढी भारतमा ९८१ जनाको मृ’ त्यु भएको छ । यस्तै ब्राजिलमा ७२५, रुसमा ५९९, कोलम्बियामा ६६४, इन्डोनेसियामा ४०९, अर्जेन्टिनामा २५१,
मेक्सिकोमा १७५, इरानमा १३४, दक्षिण अफ्रिकामा १२२, चिलीमा १३५, फिलिपिन्समा १२८, बंगलादेशमा ११९ जनाको मृ’ त्यु भएको छ ।

साथै विश्वमा को’रोना सं’ क्रमितको संख्या १८ करोड १८ लाख ६१ हजार २६८ जना पुगेको छ । अाजकोअर्थ बाट साभार गरियको खबर