Saturday, October 23
Shadow

काठमाडौं उपत्यकामा निषे’धाज्ञा एक हप्ता थपिने, सार्वजनिक यातायात मा भने यस्तो निर्णय !

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषे’धाज्ञाबारे निर्णय गर्ने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो। सो बैठकमा निषे
धाज्ञालाई कसरी थप व्यवस्थित गर्ने बारेमा छलफल भएको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार निषेधा’ज्ञालाई थप एक हप्ता निरन्तरता दिन लागिएको छ।

यसबारे सम्पूर्ण निर्णयहरू सोमबार बिहान १० बजे आदेश जारी गर्ने उनले बताए।

त्यस्तै, सार्वजनिक यातायात पनि खुला गर्ने तयारी भएको छ। छलफलमा अहिलेकै अवस्थालाई निरन्तरता दिने कि
अलिकति लुज डाउन गरेर लैजाने भन्ने भयो। लुज गर्दा सार्वजनिक यातायातहरूलाई सीमित गरेर चलाउन दिने तयारी छ,’ उनले भने।

यसको टुंगो भोलिमात्रै लाग्ने प्रजिअ भट्टराईले बताए। सेतोपाटीमा प्रकाशीत खबर

यस्तै अको खबर विश्वमा पछिल्लो २४ घन्टामा को’रोना भा’इरसको सं’क्रमणबाट ५ हजार ९६० जनाको मृ’ त्यु भएको छ ।

यो सँगै विश्वमा को’रोनाबाट मृ’ त्यु हुनेको संख्या ३९ लाख ३८ हजार ८१७ पुगेको छ ।

सबै भन्दा बढी भारतमा ९८१ जनाको मृ’ त्यु भएको छ । यस्तै ब्राजिलमा ७२५, रुसमा ५९९, कोलम्बियामा ६६४, इन्डोनेसियामा ४०९, अर्जेन्टिनामा २५१,
मेक्सिकोमा १७५, इरानमा १३४, दक्षिण अफ्रिकामा १२२, चिलीमा १३५, फिलिपिन्समा १२८, बंगलादेशमा ११९ जनाको मृ’ त्यु भएको छ ।

साथै विश्वमा को’रोना सं’ क्रमितको संख्या १८ करोड १८ लाख ६१ हजार २६८ जना पुगेको छ । अाजकोअर्थ बाट साभार गरियको खबर