Saturday, November 27
Shadow

पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वाटरफाइनलमा !

काठमाडौँ । बेल्जियम युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको क्वाटरफाइनलमा पुगेको हो । बेल्जियमको जितमा खेलको ४२औ मिनेटमा
थोर्गन हजार्डले गरेको गोलनै निर्णायक गोल बनेको थियो ।

योसँगै बेल्जियम क्वाटरफाइनलमा पुगेको छ भने पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । यस युरोकपमा बेल्जियमसँगै इटाली,
डेनमार्क र चेक रिपब्लिक क्वाटरफाइनलमा पुगेका छन् । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीको सामना गर्ने छ ।

काठमाडौँ । बेल्जियम युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकपको
क्वाटरफाइनलमा पुगेको हो । बेल्जियमको जितमा खेलको ४२औ मिनेटमा थोर्गन हजार्डले गरेको गोलनै निर्णायक गोल बनेको थियो ।

योसँगै बेल्जियम क्वाटरफाइनलमा पुगेको छ भने पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ । यस युरोकपमा बेल्जियमसँगै इटाली, डेनमार्क
र चेक रिपब्लिक क्वाटरफाइनलमा पुगेका छन् । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीको सामना गर्ने छ । साभार गरियको