Monday, November 29
Shadow

को’रोना सं’क्रमण ह्वात्तै बढेपछि सोमबार देखि यस देशमा देशव्यापी लकडाउन गरिने

को’रोना स’ङ्क्र’मणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि क’डा खालको लकडा’उनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ ।

यहाँ पछिल्लो केही दिनमा कोरोनाका स’ङ्क्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडा’उनको घोषणा गरेको समाचारमा जनाइएको छ ।लकडा’उन आगमी
सोमबारबाट शुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो ।

बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो ।यातायात मन्त्री समेत
रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका
लागि देशव्यापी ल’कडाउन गर्ने निर्णय गरेको जानकारी हालै दिएका थिए ।

उनका अनुसार लक’डाउनका बेला सबै सरकारी कार्यालय तथा अदा’लतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।लक’डाउनमा
सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।

बंगलादेशमा पछिल्लो चौविस घण्टामा ५ हजार ८३० जनामा को’रोना सं’क्रमण देखिएको छ । यही अवधिमा १०८ जनाको सं’क्र’मणबाट मृ’ त्यु भएको
उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्यमन्त्रालयले पछिल्लो समय सं’क्रमण तथा मृ’ त्युको दर पनि बढ्दै गएको जनाएको छ ।

अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा सं’क्र’मण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्या’न जाने व्यक्तिको संख्या करिब १४
हजार जना पुगेको बताइएको छ। साभार गरियको खबर