Tuesday, October 26
Shadow

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो त ? जान्नुस

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । भिडियो हेर्नुस ।

यसअघि प्रतितोला ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाले बढेर तोलाको
९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यपनि बढेर तोलाको १ हजार ३ सय ५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्को खबर ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य

पछिल्लो समय नेपाली बजारमा कुखुराको मासुको मुल्य बढ्न थालेको छ । भिडियो हेर्नुस ।

कोरो’नाभाइरसको सं’क्रमणका कारण कुखुरा उत्पादनमा कमी आएपछि कुखुराको मासुको मूल्य बढेको हो । भिडियो ।

किसानले नि’षेधाज्ञा र कुखुरामा देखिएका रानि खेत लगायतका रो’गको ड’रले कुखुराको खोर खाली राख्न थालेका छन् ।
जसका कारण कुखुरा कम उत्पादन हुँदा मासुको मूल्य बढेको हो ।

अहिले ब’र्षाका कारण आएको बा’ढी प’हिरोका कारण पनि कुखुरा पाल्ने किसान घटेका छन् । बा’ढी पहि’रोका कारण बाटोघाटो
अ’वरुद्ध हुँदा बजारसम्म कुखुर पुग्न पनि सकिरहेका छैनन् । यसको असर कुखुराको मासुको मूल्यमा परेको छ ।

१ महीना अघिसम्म प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले बढेको छ ।
अहिले बजारमा कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ३० देखी ३ सय ५० रुपैयाँसम्ममा कायम भइरहेको छ । क्यानडानेपालबाट साभार गरियको