Saturday, November 27
Shadow

ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, कति पुग्यो त जान्नुस ?

काठमाडौं – पछिल्लो समय नेपाली बजारमा कुखुराको मासुको मुल्य बढ्न थालेको छ । भिडियो हेर्नुस ।

कोरो’नाभाइरसको सं’क्रमणका कारण कुखुरा उत्पादनमा कमी आएपछि कुखुराको मासुको मूल्य बढेको हो । भिडियो ।

किसानले नि’षेधाज्ञा र कुखुरामा देखिएका रानि खेत लगायतका रो’गको ड’रले कुखुराको खोर खाली राख्न थालेका छन् ।
जसका कारण कुखुरा कम उत्पादन हुँदा मासुको मूल्य बढेको हो ।

अहिले बर्षाका कारण आएको बाढी पहिरोका कारण पनि कुखुरा पाल्ने किसान घटेका छन् । बा’ढी पहि’रोका कारण बाटोघाटो
अ’वरुद्ध हुँदा बजारसम्म कुखुर पुग्न पनि सकिरहेका छैनन् । यसको असर कुखुराको मासुको मूल्यमा परेको छ ।

१ महीना अघिसम्म प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले बढेको छ ।
अहिले बजारमा कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ३० देखी ३ सय ५० रुपैयाँसम्ममा कायम भइरहेको छ । क्यानडानेपालबाट साभार गरियको

अर्को खबर वि’षालु च्याउ खाँदा पोखरामा एकै परिवारका आठ जना बि’रामी परेका छन् । पोखरा ३३ पुँडीका
गोठे पुनका परिवारले च्याउ खाँदा बि’रामी परेका हुन् ।

उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप’चार भइरहेको छ । घर नजिकैको धारा पानी सामुदायिक जङ्गलबाट च्याउ
ल्याए खाँदा उनीहरू बि’रामी परेको गण्डकी प्रदेश प्र’हरी कार्यालय पोखराले जनाएको छ ।

च्याउ खाँदा बिरा’मी पर्नेमा ४५ वर्षका गोठे पुन, ४० वर्षकी लीला पुन, १३ वर्षका पूर्ण पुन, १० वर्षकी विनीता पुन छन् । यसै गरी ८
वर्षकी अस्मिता पुन, ६ वर्षकी माया पुन, ५५ वर्षका भीमबहादुर पुन,

५२ वर्षकी गौमाया पुन पनि च्याउ खाँदा बि’रामी परेको प्र’हरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । हाम्राकुरा बाट साभार