Tuesday, October 26
Shadow

काठमाडौंमा डेरा गरी बस्ने २ जना कोठा भित्रै मृ’त फेला, पुरा खबर पढनुहोस

बाहिरी जिल्ला घर भइ संघीय राजधानी काठमाडौंमा डेरा गरी बस्ने २ जना आफ्नै डेरामा मृ’त फेला परेका छन् ।

प्र’हरी प्रधान कार्यालयका अनुसार काठमाडौंको सतुङ्गल र मखन क्षेत्रमा डेरा गरी बस्ने २ जना पुरुष कोठामै मृ’त फेला परेका हुन् ।

चन्द्रा गिरी नगरपा लिका-१० सतुङ्गल डेरा गरी बस्ने लमजुङ दोर्वी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप अधिकारी आफ्नै कोठामा मंगलबार दिउँसो मृ’त अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौं महा नगरपालिका-२४ मखन डेरा गरी बस्ने एकिन नाम, थर, वतन नखुलेका बम बहादुर श्रेष्ठ नामले चिनिने गरेका करिब ६० वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृ’त अवस्थामा फेला परेका छन् ।

यस्तै, कपिलवस्तुको कृष्णनगर नगर पालिका-४ सिर्सिहवा स्थित आँपको बगैचामा हाल नाम, थर, वतन नखुलेकी करिब २४ वर्षीया महिलाको श”व मंगलबार साँझ फेला परेको छ ।

यस सम्बन्धमा स्थानीय प्र’हरीले आवश्यक अ’नुस’न्धान गरिरहेको छ ।