Sunday, October 24
Shadow

Breaking ! अाज मात्र यति धेरैमा देखियो को’रोना संं’क्रमण !

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १६ जना को’रोना सं’क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभरका प्र’योगशालामा ९ हजार ८१० जनाको पिसिआर र
एन्टी’जेट परीक्ष’ण गर्दा २ हजार १६ जनामा को’राना पुष्टि भएको हो।

यस्तै आज ३० जना सं’क्रमितको मृ’ त्यु भएको छ। यससँगै हालसम्म मृ’ त्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।
४ हजार ९ सय १४ सं’क्रमणमु’क्त भएर डिस्चा’र्ज भएको मन्त्रालयले जनाएको छ। देशभर हालसम्म ४२ हजार २४ सक्रिय सं’क्रमित रहेका छन्।

यस्तै सर्लाहीको ईश्वरपुरमा स्काभेटरको बकेटले हानेर वडाध्यक्षको ह’ त्या भएको छ ।

शुक्रवार राती करिब ११ बजेतिर ईश्वरपुर नगरपालिका–३, का वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको ह’त्या भएको हो । वडाध्यक्ष श्रेष्ठ सोही वडाकाे भक्तिपुर निवासी हुन् ।
वडाध्यक्ष र डोजर चालकबीच वि’वाद भएको र चालकले डोजरको बकेटले हानेर श्रेष्ठको ह’ त्या गरेको जिल्ला प्रहरी
कार्यालय मलंगवाका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

‘उनीहरु पहिला घ’टनास्थल नजिकैको होटलमा बसेर खाजा खाएका रहेछन् । खाजा खाँदै जाँदा उनीहरुबीच मनमु’टाव सुरु भएछ ।’
प्रहरी उपरीक्षक राठौरले भने, ‘खाजा खाइसकेपछि दुवैजना घरतर्फ लागेछन् । घरतर्फ जाँदै गर्दा बाटाेमा उनीहरुबीच थप भनाभ’न भएछ ।

दुवैजनाबीच वि’वाद हुँदा चालकले अचानक नजिकै रहेको स्काभेटर स्टार्ट गरी बकेटले हानेर वडा अध्यक्षको ह’ त्या गरी हिलो माटोले पुरेको देखिन्छ ।’

घट’नाको जानकारी पाएलगत्तै प्रहरी टाेली घ’टनास्थल पुगेको थियो । प्रहरी टोलीले वडाध्यक्ष श्रेष्ठलाई अचे’त अवस्थामा हिलो मा’टोले पुरे’को अ’वस्थामा
फेला पारेको प्र’हरी उपरीक्षक राठौरले बताए । वडाध्यक्ष श्रेष्ठलाई अस्पता’ल लगिएपनि चि’कित्सकले उनलाई मृ’त घोषणा गरेको प्र’हरीले जनाएको छ ।

प्र’हरीले जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ निवासी ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजार
विगाहका ३८ वर्षीयरविन भन्ने हर्क बहादुर तामाङलाई नि’यन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै निय’न्त्रणमा लिइएको हाे भने फ’रार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान पौने ६ बजेतिर ला’लबन्दीबाट प’क्राउ
गरिएकोप्र’हरीले जनाएको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्र’हरी कार्यालय मलङ्गवाको हि’रासतमा राखिएको छ ।

अन्दाजी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको श’व पो’ष्टमा’मका लागि जिल्ला अ’स्पताल मलङ्गवामा राखिएको छ । अप्रत्यासित रुपमा घ’टेको घ’टनाका कारण
गाउँ नै शो’कमा परेकाे छ । घ’टनाको खास कारण पत्ता नलागेकाले थप अनु’सन्धान भईरहेको प्र’हरीले जनाएको छ ।
श्रवण थापा को नयाँ अनलार्इन पत्रीकामा छापियको खबर